काठमाडौं, १९ चैत ।  नेकपा  माओवादी  केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता  गराएको  पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्नु हुने भएको  छ । एमाले–माओवादी साबिककै अवस्था मा  फर्काउने  सर्वोच्च  अदालतको  फागुन २३ को फैसला पुनरावलोकनका  लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले निवेदन दायर गनुभएको छ ।

उक्त  निवेदनमा  प्रधानन्यायाधीश  जबरासिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्र’काश कुमार  ढुंगानाको पूर्ण  इजलास  पेसी  तोकिएको  छ । न्यायाधीश बमकुमार श्रेष्ठ र  कुमार  रेग्मीको  सं’युक्त  इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिँदै  केपी  ओली र  प्रचण्डलाई  १५  दिनभित्र  अर्को  नाम  लिएर नि’र्वाचन आयोगमा  जान  वा साबिककै पार्टीमा फर्किन आदेश दिए को थियो

यो पनि पढ्नु होस ! विराटनगर, १८ चैत्र । संघिय, प्र’देश र स्थानीय तहहरुबीच समन्वय र स’हकार्यबाट  मात्र विकास र  स’मृद्धि  सम्भव  भएको  प्र’देश १ का मुख्यमंत्री शेरधन राईले बताउनु भएको  छ ।नगर विकास कोषले विराटनगर मा आयोजना  गरेको का’र्यक्रम उद्घाटन गर्दै मु’ख्यमंत्री राई ले सुखि नेपाली र समृद्ध नेपाल भन्ने नारालाई साकार पार्न शहरीकरणको अवधारणा लागू गर्नुपर्ने बताउनु भयो ।

शहरी पू’र्वाधार र विकास  संरचना  नि’र्माणमा आ’र्थिक  र प्राविधिक सहयोग गर्दै आएको नगर विकास  कोषले नगर पालिकाहरुका १ हजार २ सय योजनामा १२  अरब रुपैया लगानी  गरेको  छ ।पछिल्लो  समय  नगर  विकास कोषले व्य’वस्थित शहरी विकासमा ऋण र अनुदान उ’पलब्ध गरा उदै आएकोमा नगरपालिकाहरुको

क्षमता विकासका लागि ४ वर्षे  व्यवसायिक योजना ल्याए को र यसै बारे सो का’र्यक्रममा छलफल  गरिएको छ ।एक दिने सो का’र्यक्रममा प्रदेश १ का नगरपालिकाका  प्र’मुख, उपप्रमुख तथा प्रशासकिय अ’धिकृत र योजना  शाखाका प्रमुखहरुको सहभागिता रहेको छ । news24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News