काठमाडौं : नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली असी  मित सत्ताभोगको अ’तृप्त तृ’ष्णाले ‘म’ र ‘मेरो’   बाहेक केही न’देख्ने बनाएको टि’प्पणी गरेका छन्।ओलीले बिही बार पार्टी सा’धारण सदस्यबाट ६ महिना नि’ल’म्बन गरेपछि,,

“भुसालले ओलीको गुट राज्यदोहनमा लागेको गि’रोह भएको आ’रोप समेत लगाएका छन्।  असीमित सत्ता भोगको अ’तृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु,’ यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’

“भुसालले फेसबुकमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहि ले त्यो गु’ट राज्य दोहनमा लागेको गिरोहमा प’रिणत भएको छ ।’

“उनले ओलीको व्यक्तिवादी, अवसरवादी दक्षिण पन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋ’ण तिर्ने पनि बताएका छन् । नेता भुसालले ओलीले गरेको ब’र्बा’दिको लागि माफी मागेका छन् ।

“उनको व्य’क्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ता’ण्डवलाई पराजित गरेर हामीले लो’क तन्त्र र वामपन्थको ऋण तिर्नेछौँ, मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका ब’र्बादि का लागि मैले दुनियाँसँग मा’फी माग्छु,’उनले ट्वीटमा लेखेका छन्।

“एमालले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लाई छ महिना पार्टी साधारण सदस्यबाट निल -मब्न गरेको छ। यसअघि माधव कुमार नेपाल र झलनाथ खनाल पनि छ महिना पार्टी सदस्यबाट निम्लम्बनमा परेका छन्।एमाले भित्र विवाद चुलिदै गएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टी नेतामाथि आ’क्रा’मक बनेका छन्।अन्नपूर्ण पोस्ट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News