“१९ चैत, काठमाडौं । नेकपा एमा””लेका नेता योगेश भट्टराईले घ’नश्याम भु’साल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भ’द्दा मजाक भएको टि’प्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए ।

“यसबारे ट्’वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वु’द्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आज काल: विद्वान, ईमान्दार र नैतिकवन हरु माथि का’र’बाही हुन्छ । मु’र्ख, भ्र’स्ट र अ’नै’तिकहरु पुर’स्कृत हुन्छन् ।’

“ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवाद को उर्वर भूमी नेपालमा आज काल : वि’द्वान, ईमान्दार र नैतिकवन हरुमाथि का’र्वाही हुन्छ । मुर्ख, भ्र’स्ट र अ’नैति’कहरु पुर स्क्रित हुन्छन ।कम’रेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भ’द्धा मजाक गरिएको छ ।

— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021

उनले अघि लेखेका छन्, ‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भ’द्दा मजाक गरिएको छ ।

’यो पनि,,
माधब नेपाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिना निलम्बित

“नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्।उनीहरूसँग मागि एको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिही बार पार्टीबाट निलम्बन गरेका हुन्।यसअघि ओली ले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टी””बाट निलम्बन गरेका थिए।

यो पनि,,माधव र रावल न’स`च्चिए थप कार’वाही गर्ने ओलीको चे`ता’व’नी”काठमाडौं । नेकपा एमालेका अध्य क्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधवकुमार   नेपाल र भीम रावललाई ६ महिना नि’लम्बन गरे””पछि स’च्चिने अन्तिम मौका भएको बताएका छन् । सोमबार   अध्यक्ष नेता नेपाल र रावलमाथि का’रवा’ही गर्दै अध्यक्ष ओलीले चे’ता’वानी दिएका हुन् ।

“नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधि को बीचैमा पनि निलम्ब””नको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौका लाई पार्टीको क’म’जोरी ठानी,,

“पार्टी वि`रोधी गतिविधि’हरु कायमै राखेमा नि’लम्बन  को अवधि बीचमै थप का’र’र्वाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रावललाई कार वाही गरिएको पत्रमा पार्टी एकतालाई वि’खण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दा’बी गरिएको छ ।

“त्यस्तै स्प’ष्टीकरणमा सोधिएअनुसार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टी’करण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

“त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखि””एकोले का’र’वाही गरिएको उल्लेख छ । दुबै नेता””लाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम का’रवा’ही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News