“कञ्चन तिमिल्सेना सामाजिक सञ्जालमा निकै चर्चि  `त भएको विषय हो । प्रेमका लागि जिवन त्या`ग गरे  का कञ्चनलाई न्या`य दिलाउनु पर्छ भन्दै उनको आमा अहिले काठमाडौमा विभिन्न सामाजिक अगुवा र मानव अधिका रकर्मीलाई भेट गर्दै हिडेकी छन् । उनलाई केही सामाजिक अ’भि’यन्ता’हरुले साथ पनि दिएका छन् ।

“सामाजिक अ’भि’यन्ताको सं’रक्षणमा रहेकी उनले कञ्च -नको मोवाइलको लक खोलेकी छन् । उनले क’ञ्चनसंग युव’तीको परिवारले गरेको कु’राकानी स’मेत सु’नेकी छन् ।जसमा कञ्चन ले युव”तीको चाहना विप`रित आफुले केही पनि नगरेको र दुवै जनाको इच्छा र मायाले विवाह गरेको बताएका छन् ।

“तर युवतीका आफन्तले कञ्चनलाई वि`पन्न   भन्दै अ’प`मान गरेको पनि अडियोमा सुन्न सकिन्छ । उनले युवतीको नाम लिँदै भनेका छन्, हामी दुवैको मन मिलेर विवाह गरेको हो, उनी बच्चा त होइनन् नी ।

“अब हामीले विवाह गरिसक्यौं कञ्चनले फोनमा भनेको सु’न्न सकिन्छ । कञ्चनले यो सन्सारबाट बिदा लिए । तर उनको परिवारले भो`गेको त ना व अझै सकिएको छैन ।

“छोरा गुमा`उनु प’र्दाको दु`ख त छँदैछ, त्यस माथि मानिसका अनेक प्रश्नले उनकी आमा पनि थप दु`खमा छिन् । पछिल्लो समय कञ्चन र अनिशा प्रक`रणमा १ लाखको कुरो आएको छ ।

“यसको ब्या`पक मिडिया च`र्चा पनि भएको छ । हालै एक भिडियो सार्वजनिक भएको छ, त्यहाँ     एक लाख रकमको बारेमा थप जानकारी समेटि एको छ ।६६ दिनको लामो बे`होसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सा`स फेरे ।

“अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अ’निशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको     फरक ब्यव हार पछि उनले यस्तो कदम उठाएका थिए ।

“पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्र’सं`गले २ महिना यता ठूलो च`र्चा पायो । काठमा डौँमा विवाह गरेर चितवन गएपछि अनिशा   आफ्नै घर फर्किइन् ।अनिशाले चिन्दिन भनेपछि क’ञ्च’नले त्यस्तो क’दम उठाएका थिए ।

पूरा समाचार भिडियो सामाग्रीमा हे’र्नुस स्रोत नेपाली भा’इर’ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News