विउन्सी  अफ्रिकन  हुन् ।  तर  अहिले  उनी नेपालमा निकै भाइरल छन् ! नेपाली अलिअलि बोल्ने उनी गीत पनि राम्रो संग गाउँछिन !नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने  धेरै  विदेशीहरु  छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी उनी अफ्रिकन  हुन् ।लकडाउनको समयमा नेपाल मै थुनिएकी विउन्सीले नेपाली बोल्ने कोशिष गर्छिन ।

नेपाली  बोल्ने  मात्र  नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउने कोशिष गर्छिन । उनको  बोली र गीतले   सबैलाई   आ’र्कषित  गदर्छ । लकडानका  का’रण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले तानेको उनी बताउँछिन्  नेपाली र नेपालको मायाले मोहनी लगाएको उनको दाबी छ ।

उनी भन्छिन्,लकडाउनको समयमा म यता बस्न बाध्य भएँ र यही  लकडाउनकै  समयले  मलाई  नेपाल र नेपालीप्रति को मायामा अल्झायो । मलाई  नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रति को  प्रेमलाई  बताउँदै  विउन्सीले  आफुलाई  मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।

विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सके की  छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्म कोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।भन्छिन नेपाली केटा सग बिबाह गर्न चाहन्छु।

उनको भाइ समेत  मिडियामा पहिलो पटक आएका छन । पछिल्लो समय उनले गाएको फुलबुट्टे  सारी  बोलको गीत भाइरल भएपछि उनी मुन्द्रेको कमेडी कल्बमामा समेत पुगे की छिन । अब बाँकी भिडियोमा: हाइलाइट नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News