“काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का प्रभावली नेता, पूर्वमन्त्री तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले   आफ्नै पार्टीका नेता माधव कुमार नेपाललाई केपी ओली ने’तृत्व को एमाले पार्टीमा बस्ने कि पुष्प’कमलको महान पार्टीमा छलाङ मार्ने ? भनेर प्रश्न गरेका छन् ।   नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत उनले यस्तो प्र’श्न गरेका हुन् ।

“उनले लेखेका छन्–”भैगो ल,एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे।   अनि प्रचण्डको छुट्टै गुट छदै थियो।आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पक मलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने?लौन!निर्णय पाउँ।”

यो पनि,,महिना निलम्बित”नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि  निलम्बन गरेका छन्।उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन्।यसअघि ओलीले नेता माधव कुमार   नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए।

यो पनि,,माधव र रावल न’स`च्चिए थप कार’वाही गर्ने ओलीको चे`ता’व’नी”काठमाडौं । नेकपा एमा””लेका अध्यक्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना नि’लम्बन गरेपछि स’च्चिने अन्तिम मौका भएको बताएका छन् । सोमबार अध्यक्ष नेता नेपाल र रावलमाथि का’रवा’ही गर्दै अध्यक्ष ओलीले चे’ता’वानी दिएका हुन् ।

“नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधि को बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौका लाई पार्टीको क’म’जोरी ठानी,,

“पार्टी वि`रोधी गतिविधि’हरु कायमै   राखेमा नि’लम्बन  को अवधि बीचमै थप का’र’र्वाही गर्न सकिने ब्यहोरा समेत जान””कारी गराउँछु’ भनिएको छ । नेपाल र राव”ललाई कारवाही गरिएको पत्रमा पार्टी एकतालाई वि’खण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दा’बी गरिएको छ ।

“त्यस्तै स्प’ष्टीकरणमा सोधि”ए अनुसार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टी’करण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

“त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै   भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धे  श्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखि एकोले का’र’वाही गरिएको उल्लेख छ । दुबै ने””तालाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम का’रवा’ही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News