काठमाडौ । तपाईले नेपाली मिम्स, जोक्स र ट्रोल्समा एउटा नाम अत्यधिक सुनिरहेको र कहि कतै पनि यो नाम तपाईको कानमा परेको हुन सक्छ उतम नाम हो सेरे । मैले यति भनि”सकेपछि त झन अब नसुन्ने, न”देख्ने र सेरे”का जोक्स र उनको आकृति कस्तो छ भनेर थाहा नपाउने भन्ने कुरा छ छदै छैन र तपाईले चिनिसक्नु भएको छ कि सेरे को हुन भनेर ?

“चाइनिज बास्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनियाभरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपालमा सेरे भनेर चिनिन पनि थाल्यो, नेपा ली सेरे भनेर ।हो आज हामी उनै सेरे जस्तो देखिने डुपि -ल्केट सेर लिएर आएका छौ ।

“हास्दा ठयाक्कै त्यही अनुहार हुने यि हुन तुल तामाङ    जो केही समय अगाडिबाट अहिले काठमाडौमा छन । काठमाडै आएर कमेडी सिरियल र अन्तरबार्तामा ब्यस्त तुलको गाउमा गित गाउदै हिडयो भने चाडै मरिन्छ भन्ने चलन पनि रहेको उनी बताउछन र हास्दा ठयाक्कै उनी त्यही बास्केटबल प्लेयरको हुबहु कपि पनि देखिन्छन, हेर्नुहोस

यो पनि,,कन्चनको लक भएको मोवाइल खुलेपछि, खुल्यो यस्तो नयाँ रहस्य (भिडियो सहित)

“कञ्चन तिमिल्सेना सामाजिक सञ्जालमा निकै चर्चि`  त भएको विषय हो । प्रेमका लागि जिवन त्या`ग गरेका कञ्चनलाई न्या`य दिलाउनु पर्छ भन्दै उनको आमा अहि ले काठमाडौमा विभिन्न सामाजिक अगुवा र मानवअधिका रकर्मीलाई भेट गर्दै हिडेकी छन् । उनलाई केही सामाजिक अ’भि’यन्ता’हरुले साथ पनि दिएका छन् ।

“सामाजिक अ’भि’यन्ताको सं’रक्षणमा रहेकी उनले कञ्च नको मोवाइलको लक खोलेकी छन् । उनले क’ञ्चनसंग युव’तीको परिवारले गरेको कु’राकानी स’मेत सु’नेकी छन् ।जसमा कञ्चन ले युवतीको चाहना विप`रित   आफुले केही पनि नगरेको र दुवै जनाको इच्छा र मायाले विवाह गरेको बताएका छन् ।

“तर युवतीका आफन्तले कञ्चनलाई वि`पन्न भन्दै अ’प`मान गरेको पनि अडियोमा सुन्न सकिन्छ । उनले युवतीको नाम लिँदै भनेका छन्, हामी दुवैको मन मिलेर विवाह गरेको हो, उनी बच्चा त होइनन् नी ।

“अब हामीले विवाह गरिसक्यौं कञ्चनले फोनमा भनेको सु’न्न सकिन्छ । कञ्चनले यो सन्सारबाट बिदा लिए । तर उनको परिवारले भो`गेको त ना व अझै सकिएको छैन ।

“छोरा गुमा`उनु प’र्दाको दु`ख त छँदैछ, त्यस माथि मानिसका अनेक प्रश्नले उनकी आमा पनि थप दु`खमा छिन् । पछिल्लो समय कञ्चन र अनिशा प्रक`रणमा १ लाखको कुरो आएको छ ।

“यसको ब्या`पक मिडिया च`र्चा पनि भएको छ । हालै एक भिडियो सार्वजनिक भएको छ, त्यहाँ एक लाख रक मको बारेमा थप जानकारी समेटि एको छ ।  ६६ दिनको लामो बे`होसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सा`स फेरे ।

“अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्था  का कञ्चनले बि ष पि ए का थिए । उनले अ’निशा कुमाल सँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यव हार पछि उनले यस्तो कदम उठाएका थिए ।

“पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमाल   को प्रेम प्र’सं`गले २ महिना यता   ठूलो च`र्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् अनिशाले चिन्दिन भनेपछि क’ञ्च’नले त्यस्तो क’दम उठाएका थिए ।

पूरा समाचार भिडियो सामाग्रीमा हे’र्नुस स्रोत नेपाली भा’इर’ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News