काठमाण्डौं। भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ । चियावालीका नाममा अहिले सामा’जिक सञ्जालमा चर्चामा रहकी श्रृष्टि तामा’गंको घरभेटी निकै सहयोगी रहेछन् । श्रीमानले अलपत्र पारेपछि दुई वर्षकी छोरी काखमा बोकेर उनी रातभरी का’ममा खटिन्थिन् । दुई वर्षकी छोरी पिठ्युमा बोकेर राती ३ वजे उठेर काममा लागेको भिडियो सार्व’जनिक भएपछि उनी चर्चित भएकी हुन् ।

उका श्रीमानको बारेमा भने अर्को ठूलो रहस्य खुलेको छ । उनले इराक पठाइदिन्छु भन्दै गाउँका धेरैलाई समस्यामा पारेका कार’ण अहिले सम्पर्क विहिन भएको थाहा भएको हो ।श्रीमानले अल’पत्र पारेर हिडेपछि भाडामा बस्दै आए की श्रृष्टिले घरभाडा वापत एक लाख सोह्र  हजार रुपैया तिर्न पर्ने थियो ।

श्रीमान हिडेपछि घरभेटीले श्रृष्टिलाई आफ्नो परिवारको स’दस्य जस्तै राखेका थिए ।पहिला दुई कोठा दिने गरेको मा श्रीमान गएपछि उनीहरुले एउटा कोठा श्रृष्टिका लागि छोडि दिए का थिए । परिवार जस्तो गरेर राखेका थियौं, श्रृष्टिको घरभेटीले भने, उनको दुख देखेर हामी ले भाडा माग्न पनि सकेनौं ।

उनको इमान्दारी ता देखेर घर’वाट निकाल्न पनि सकेनौं ।उनी हरुले श्रीमान श्रीमतीबीच के सम’स्या हो भन्ने थाहा नपाएको घरभेटीको भनाई छ ।गएको पुष महिना देखि नै उनीहरुको सम्बन्धमा सम’स्या देखेको उनीहरुको भनाई छ । तर पछि श्रीमान कोठामै आउन छोडे पछि श्रृष्टि वहिनी को घरमा केही दिन गएर बसेको ।

र पछि फेरि आफ्नै घरमा फर्केर आएको घरभेटी महि’ला को भनाई छ । उनले विस्तारै सकेको तिर्छु भनेपछि श्रृष्टि लाई घरवाट निकाल्न नस’केको उनको भनाई छ ।तर अहिले श्रृष्टि’लाई लिनुपर्ने भाडाहरु सबै मिनाहा गरिदिए को उनीहरुको भनाई छ । श्रृष्टि को घरभेटी हो भन्दा पनि हामीलाई अहिलो गौरव लागेको छ ।

घर’भेटीले भने,आफ्नै श्रीमान ले त नहेरेको अवस्थामा उनको इमान्दारीता देखेर हामीलाई पनि माया पलायो । श्रृष्टिले विहानै उठेर काम गरेको देखेपछि मेहनत गर्दा पनि तिर्न नस’केको हो भन्ने लागेर केही नभएको उनीहरुको भनाई छ ।श्रृष्टिका श्रीमानले इराक ल’गिदिन्छु भन्दै गाउँ का साझालाई ठ ग्ने गरेको खुलेको छ ।

उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठा’इदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो । श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडि’यामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वज’निक भएका छन् ।

यो पनि चियावाली दिदिको म्यूजिक भिडियो दर्शकले मन पराए सँगै अब फिल्म खेल्ने भएकी छिन् भिडियो समाचार को अन्त्यमा राखिएको छ पूरा हेर्नुहोला काठमाडौं ।अहिले चियावाली को उपनामले सा’माजिक संजालमा निकै नै भा”इरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दु”धे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि..।

चि’या बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक सं’जालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ।

“भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’र एकदमै खुसी लागिरहे को छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।यत्रो सबैजना दाजुभाइ दिदी बहिनी आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरि दिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै ध’न्यवाद भन्न चाहन्छु।उहाँ बिहान राती तीन बजेदेखि नै आ’फ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मे वारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे।

यति धेरै दुख गरेर बसेको थाहा थि’एन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो म’लाई तर य’स्तो दुख’मा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।

मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।

जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन् ।यशैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा कल्पना दाहाललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउजिक भिडियो भाइरल नै भयो ।

यो पनि काठमाडौं ।अहिले चि’यावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।

सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ दिदीबहिनी आमा’बुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनु भएको छ।

उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ।

उहाँको श्रीमान चाहिँ अहिले सु’नधारामा सानो’तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नु भएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। एक्कासि सा माजिक संजाल बाट आफ्नो श्रीमतीको भाइरल समा चार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे।

यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो कि,’ मेरो श्री’मानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।

मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै ह’त्तपत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।

जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन् ।अहिले तिनै भाइर”ल चियावालिमा आधारित मिउजिक भि”डियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भि’डियोमा कल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही स’मयमै सो मिउ’जिक भिडियो भाइरल नै भ’यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News