मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मत गर्दा विभिन्न अव सर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न  सकिनेछ । रोकिएका  काम बन्नाले आ’र्थिक पक्ष पनि सबल बन्नेछ । सुन्दर पहिरनमा सजिएर बोलीको  माध्यमले धेरैलाई  मन्त्र मुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रति फल प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  बोलीको  प्रभावले फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन  सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउनब सकिनेछ । समुदाय को हक हितको संरक्षण गर्दै धेरैको भलाइ  हुने  काम  गर्न सकिनेछ ।  रोकिएका  कामहरू  बिस्तारै  सुरु  हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा पछि परि ने योग भएकाले  सावधान रहनुहोला । प्रभावशाली व्यक्ति हरू प्रतिस्पर्धामा उत्रन  सक्छन्,  गोपनीयतामा ध्यान दिनु होला । आज आफ्ना नातेदारहरुसंग झै झगडा  पर्न सक्छ । आर्थिक समस्या पनि  पर्न  सक्छ । साथै, सवारी साधन चलाउँदा पनि सावधान रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  योजनाहरू  गोप्य राखी प्रतिष्ठा  जोगाउने  काम  गर्नुहोला । लगनशीलताले  गुमेको प्रतिष्ठा  दिलाउन  सक्छ । ईर्ष्या गर्नेहरूबाट सावधान रहनु होला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । मान सम्मान  पाइनेछ  तर  पनि  गरि  रहेको  काममा केहि समस्या पर्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न अवसर प्राप्त हुना ले  मन  उत्साहित  हुनेछ  । तर  आफन्तको  वि’श्वास  गर्दा समस्या  उत्पन्न  हुन  सक्छ  ! विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच  स्वादिष्ट  भोजनको  आ नन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  काममा  अभिप्रेरित गर्ने हरू  प्रशस्तै  भेटिनेछन्  । रमाइलो  जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला !नयाँ काम प्रारम्भ हुनेछ भने  विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंस कहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू, ते)  स्वास्थ्यमा  ध्यान  पुर्याउनु होला । विशिष्ट व्यक्तित्वहरूसँग  मित्रता गाँसिनेछ । नसोचे को  ठाँउबाट  धनमाल  आर्जन हुने देखिन्छ । पुराना साथी भाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि  पछिसम्म  फाइदा  हुने  काममा  लगानी  गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ आलोचकहरू बढ्नेछन् भने शक्ति शाली व्यक्तिहरूसँग प्रतिस्पर्धा  हुन  सक्छ । तारिफ  योग्य काम सम्पादन हुनाले थप  अवसर  जुट्न  सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउ नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  मन मिल्ने साथी भेटिनु का  साथै  प्रेमको  बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ ! धन कमाउने अवसर पनि मिल्नेछ रोकिए का काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ ।

मकर  (भो, जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  मन मिल्ने  साथी  भेटिए  पनि  मनको  भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु  गर्ने  मौका छ नजिकका  साथीभाइ  टाढिए पनि टाढाका साथीभाइ नजि किन सक्छन् ।

कुम्भ  (गू, गे, गो, सा, सी,सू,से,सो,दा) मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्र’तिष्ठित काम गरेर धेरै को मन लोभ्याउन सकिनेछ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ  ! सामान्य  आम्दानी  भइरहेपनि  छर  छिमेकमा असमझदारी  बढ्न  सक्छ । बलजफ्ती  गर्दा  काम  बिग्रन सक्छ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अप्ठ्यारा  कामको बोझ थपिन सक्छ । अश्वासन  बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उप लब्धि  हासिल  गर्न  नसकिएला । ईर्ष्या  गर्नेहरूले काममा अवरोध  पुर्याउलान्  । आफ्ना  योजना  गोप्य  राखेर अघि बढ्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News