काठमाडौं । फुलबुटे सारी”लक’डाउनपछि सा’र्वजनिक भए’का गीत हरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ ।यो गीत’लाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासी ले आफ्नो स्वरमा गाइन् । वियोन्स को गीतले युटुबमा हं”गामा नै मच्चा’यो”।

“यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गा’यक तथा कला’कार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्य’क्त गरेका थिए ।अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वि’योन्स रोए की थिइन् । यो गीत’को लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि” ।

वियोन्सले आफ्नो जिन्दगीको सबै’भन्दा ठूलो स’फलता नै मदनकृष्णलाई भेट्नु भएको बता’इन् ।उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफ’लता नै उ’हाँलाई भेट्नु हो ।म निक्कै खुशी छु ।मदनकृष्णले पनि वि’योन्सको स्वरको प्रशंसा गर्दै भने गीतसंगीत बाट”।

संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ ।जब मै’ले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने म’हशुश भए’को थियो ।’ मदनकृष्णले यस्तो भने प’छी वियोन्स भावुक पनि बनिनन् र आँखा रसाय यो पनि युगान्डाकी चर्चित गायिका को पनि सुन्नुहोस् ।

युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली गीत गाएकी छिन् । उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् ।”गीतको भिडियोमा उनी आफै देखिएकी छन् । भिडियो पनि वियान्सेले नै निर्माण गरेकी हुन् । कभर भए पनि गीत स्टुडियोभित्रै रेकर्ड गरिएको छ ।ओर्जिनल ट्रयाकमा गीत गाइएको छ ।”

“यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ गाइएको भए पनि उनले गीत गाँउदा खुशी लागेको बताएका छन् ।”अनुमति लिएर गाएको भए हुने थियो । तर, कसरी को सँग अनुमति लिएर गाइएको हो थाहा छैन,” राजनराज भन्छन्, “तर विदेशीले नेपाली गीत गाउँदा खुसी लागेको छ ।”

“वियोन्सेले नेपाली गीत गाएपछि कृष्ण श्रेष्ठले पनि उनको मुक्त कण्ठले प्रश्रसा गरेका छन् । उनले भनेका छन् कति राम्रो, कति मिठो, राम्री पनि कति ।”“सुहाएको पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,।

नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएकोमा गायिका लाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो पनि जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कता बाट हो, केही थाहा छैन ।” यो गीतमा लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।पछिल्लो समय नेपाली सं’गीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीत लाई

अहिले सवै दर्शकहरुले मन पराएका छन ।पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापक ता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्व जनिक भएको सो गी’तले छोटो सम’यमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गी’त चा’इल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ ।

अर्को गित युगान्डाकी चर्चित गायिकाको पनि सुन्नुहोस् काठमाडौं। युगा”न्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली गीत गाएकी छिन् । उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् ।”गीतको भिडियोमा उनी आफै देखिएकी छन् ।

भिडियो पनि वियान्सेले नै निर्माण गरेकी हुन् । कभर भए पनि गीत स्टुडियोभित्रै रेकर्ड गरिएको छ । ओर्जिनल ट्रयाकमा गीत गाइएको छ ।”यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ गाइएको भए पनि उनले गीत गाँउदा खुशी लागेको बताएका छन् ।”अनुमति लिएर गाएको भए हुने थियो ।

तर, कसरी को सँग अनुमति लिएर गाइएको हो र थाहा छैन,राजनराज भन्छन्, “तर विदेशीले नेपाली गीत गाउँदा खुसी लागेको छ ।”वियोन्सेले नेपाली गीत गाएपछि कृष्ण श्रेष्ठले पनि उनको मुक्त कण्ठले प्रश्रसा गरेका छन् । उनले भनेका छन् कति राम्रो, कति मिठो,राम्री पनि।

कति ।सुहाए को पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,।नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।” यो गीतमा लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News