काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्र मकरूपमा  अगाडि  बढेका  छन् । पार्टी नीतिविपरीत गति विधि  गरेको  भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूह माथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । सेयर

व’रिष्ठ  नेता  नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित  स्प’ष्टीकरण  चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र  पाण्डेलाई  पनि पार्टीबाट निलम्बन गरेका छन्। यस अघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

पहिलो  चरणमा  व’रिष्ठ  नेता  नेपालसहित चार जना नेता माथि  स्पष्टीकरण  सोध्ने  नि’र्णय  गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृ’हकार्य  शुरू  भएको  ओली  निकट एक नेताले बताए ।

उनका  अनुसार  पार्टी  नीतिविपरीत गतिविधि गर्ने नेताहरु माथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ  । ती  नेताले  भने – ‘पार्टी  अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ ।

नेपाल  पक्षले  भने  ओलीले गरेको कारबाहीबाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी  गठनलाई  अभियानकै रूपमा अगाडि बढाउँदै  आएको छ । रा’ष्ट्रिय का’र्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।

नेपाल  समूहका  नेता  ठाकुर  गैरेले अध्यक्ष ओलीको कार बाहीको  ध”म्कीबाट  नडराउने  बताउँदै  देशव्यापी  राष्ट्रिय अभियान  लिएर  जाने बताए । उनले भने– ‘ओली प्र’वृत्ति को  स्वेच्छाचारी र अवसरवादको वि’रुद्ध रा’ष्ट्रिय अभियान लिएर जान्छौँ ।’ याे खबर आजको नेपाल समाचारपत्र दैनि कमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News