
“काठमाडौं, २० चैत्र । नेपाली बजारमा सुनको मुल्य आज ९ सयले बढेको छ । बिहीबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेको हो ।शुक्रबार सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँ मा कारोबार भएको नेपाल सु”नचाँदी व्यवसायी म’हासं ‘घले जनाएको छ ।
“त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भए को महासंघले जनाएको छ । बिहीबार चाँदी प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यो पनि,,खु’शीको ख’बर : आ’काशमा इन्ट’र’ नेट सुविधा दिने ते’स्रो मुलु’क बन्यो नेपाल” काठमाडौं। नेपाल आका शको १० हजार फि’टमाथि इन्ट”रनेट उप”लब्ध गराउने दक्षिण एसियाकै तेस्रो मुलुक बनेको छ। भारत र पाकिस्ता नपछि नेपालले आफ्नो आकाशमा इन्रटनेट दिएको हो।
“दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै १० हजार फिटमाथिका लागि अनुमति दिएको नेपाल दुरसंचार प्राधि””करणले जनाएको छ ।प्राधिकरणमा ३ विदेशी वायुसेवाकाठमाडौं।
“नेपाल आकाशको १० हजार फिटमाथि इन्टरनेट उपलब्ध गराउने दक्षिण एसियाकै तेस्रो मुलुक बनेको छ। भारत र पाकिस्तानपछि नेपालले आफ्नो आकाशमा इन्रटनेट दिएको हो।
“दश हजार फिटभन्दा कम उचाइमा इन्टर”नेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै १० हजार फिटमाथिका लागि अनुमति दिएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ ।
“प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आ’काशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए।विदेशी कम्प’नीको माग (आ’वेदन) का आधारमा प्राधि -करणले नेपाल नागरिक उ’ड्डयन प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका निकायसँग छलफल गरी बोर्ड बैठक बाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।
“विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाश मा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्।नेपाल दूरसञ्चार प्रा’धिकरण ले नेपाल नागरिक उ’डड्य’न प्राधिकरणसँगको समन्व’यमा विदेशी वायुसेवा कम्पनी लाई आका शमा नै उ’क्त सेवा प्रयोगको अ’नुमति दिन लागे को हो ।
“गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त नि’र्णय गरेसगैँ नेपाली आ’काशमा विदेशी एयरलाइन्स ले इन्ट’रनेट तथा मोबाइल फो”नको प्रयोग गर्न पाउने भएका हुन् ।
“प्राधि’क’रण’ले विदेशी वा’युसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने नि”र्णय गरेसगैँ नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन स’किने प्रा’धिकर’णका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
“उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त एयरलाइन्सले उक्त सुविधा पाउनेछन्।