काठमाडौं, २० चैत्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लाई सां’सदबाट हटा’उने तयारी भएको छ । नेकपा एमाले का अध्यक्ष समेत रहेका संसदीय दल’का नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै ह’टाउने तयारी गरेका हुन् । ओली’निकट सां’सद खगराज अधि’कारीले सांसदबाट नै हटा’उन लागिएको खुला’सा गरेका हुन् ।

“उनले ऋ’षि धम’लासँगको रेडियो एनआरएन सँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रिया वादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए । माधव नेपालको कार्यशैली देश, जनता   र पार्टी हि”त’विपरित भइरहेकाले सांसद पदमा समेत नरा’खिने बताए ।

“उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समे  ‘त लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मा’न्न नस’किने उनको भनाई थियो । यसअघि ओलीले नेपा’ ललाई पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गरेका थिए ।

“त्यसपछि उनले समानान्तर कमिटी गठन गरेका छन् । नेपाललाई अब सां’सद पदबाटै हटाउने तया’री बढेको छ ।यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ ।

“उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।रिपोर्टस नेपाल।

यो पनि,,माधब नेपाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिना निलम्बित,,नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरे””का हुन्।
यस अघि ओलीले नेता माधव कुमार नेपाल र भीम राव ललाई पनि पार्टीबाट निलम्बन गरेका थिए।

यो पनि,,माधव र रावल न’स`च्चिए थप कार’वाही गर्ने ओलीको चे`ता’व’नी”  काठमाडौं । नेकपा एमा”लेका अध्यक्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना नि’लम्बन गरेपछि स’च्चिने अन्तिम मौका भएको बताएका छन् । सोमबार अध्यक्ष नेता नेपाल र रावलमाथि का’रवा’ही गर्दै अध्यक्ष ओलीले चे’ता’वानी दिएका हुन् ।

“नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधि को बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौका लाई पार्टीको क’म’जोरी ठानी,,

“पार्टी वि`रोधी गतिविधि’हरु कायमै राखेमा नि’लम्बनको अवधि बीचमै थप का’र’र्वाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रा”वललाई कारवाही गरिएको पत्रमा पार्टी एकतालाई वि’खण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दा’बी गरिएको छ ।

“त्यस्तै स्प’ष्टीकरणमा सोधिएअनुसार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टी’करण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

“त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखि”एकोले का’र’वाही गरिएको उल्लेख छ । दुबै नेतालाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम का’रवा’ही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News