“राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडाैं उपत्यकामा वितरण ग’रिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उ’द्घाटन गरेकी छन् ।भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औ’पचारिक उद्घाटन गरेकी     हुन् ।

“शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा    बिहीबारदेखि पानी पठाउन थालिएका मा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिए को लिमिटेडले जनाएको हो ।

“शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वित’रण हुने लिमिटेडका प्रमुख कार्यकारी अ’धिकृत मिलन शा’क्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरी    मा मात्रै पानी पठाउन बाँकी छ ।

“उनले भने, ‘केही समयभित्रै त्यहाँ पनि पठाउन सकि नेछ ।’लिमिटेडले पहिलो चर’णमा दैनि””क चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ क’रोड लिटर आइ रहेको शाक्यले बताएका छन् ।

“उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि   नै पानी पठाउन थालिएको हो ।यही चैत १५ गतेदेखि उ’पत्यकामा मेलम्चीको पानी वि’तरण सुरु गरिएको हो ।

“पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनाम नगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थि  यो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमता अनुसार पहिलो चर’णमा साढे आठ करोड लिटरसम्म पानी आ’उनेछ ।

“अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशो धन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमता अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यका मा वितरण गर्न सकिनेछ ।

“मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परी क्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरी जलसम्म आइपुगेको थियो । पछिल्लो समय मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोज नाको बाँकी काम सम्पन्न गरेको हो ।

“राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठ माडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावा सीले दैनिक पानी पाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News