
काठमाडौं। नेकपा एमालेको बरिष्ठ नेता माधव कुमार नेपाल स”मूहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई गरेको निलम्बन अनर्थक रहेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले उक्त कदमको भ’र्त्सना गरेको हो ।नेपालले विभिन्न कार्यक्रममा भन्दै आएका छन्। कुर्सिमा रहदा चुरिफुरि भयो सडकमा पुगे।
पछि थाहाँ हुन्छ त्यसपछि ओली प्र’वृतिको अन्त हुन्छ।नेता भीम रावलले अध्यक्ष केपी ओलीको कथित कारबाही ले पार्टीको सिद्धान्त मिचिए को बताए ।“यो केपी शर्मा ओली को अरुमाथि लाद्ने निरंकुश, स्वेच्छाचारीको द्यो’तक हो,” उनले भने । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली
भुसाल र पाण्डे लाई पार्टी बाट ओ’लीले ६ महिना”का लागि निलम्बन गरेका थिए ।यो पनि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आ’क्रमक रूपमा नै अगाडी बढेका छन् पार्टी नीति विपरीत गति विधि ग’रेको “भन्दै” लिखित स्पष्टीकरण सोध्दै नेपाल स’मूहमाथि।
धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष ,भीम रावलमाथि’ कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै। अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्।यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई।
पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना, नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरु माथि स्प’ष्टीकरणमार्फत कारबाही गर्ने ।गृह कार्य शुरू भएको ओली निकट एक नेताले बताए ।”
उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेता हरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम का’रबाही शुरु हुन्छ ।नेपाल पक्षले भने ओलीले, गरेको का’र बाही बाट न’डराउने बताउँदै ।
देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ ।राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।”नेपाल समूहका नेता ठाकु,र गैरेले अध्यक्ष ,ओलीको का’रबाहीको ध/म्की/बाट न’डराउने बताउँदै ।
देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए ।उनले भने ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको वि’रुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’ याे खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।”यो पनि काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेट भएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने नै”तिक दबाबमा रहेका दाहालले सत्ता समी करणका लागि छलफल गर्न देउवासँग भेटेका हुन्।”देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए। उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए।
ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका, थिए।तपाईं प्रधानमन्त्री, बन्नुस्। यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने,ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ।
अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नु पर्छ ।’काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ। देउवा भने अझै तयार देखिँदैनन्।उनले दाहाल लाई अझै परिस्थिति परिपक्व नब”निसकेको जवाफ दिए। देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे।”
“बहुमतको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अ”परिपक्व कदम हुने देउवा को बुझाइ छ। तर पनि आन्तरिक किचलोको कारण अब केहि निर्णय लिनु पर्ने संकेत देखिएको भनेर आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।यो देशको परिस्थिति कता जान्छ? अब त्यो अन्योल छ”।