काठमाडौ । त’नहुँ व्या’स नगरपालिकाकी अ’निता थापा । उमेर २९ वर्ष मात्र छ । तर यिनको जिवनमा परेको दु’ख भने सागर भन्दा ठूलो छ । जिम्मेवारी पनि सगरमाथा जत्रै छ । आज भन्दा १२ वर्ष पहिले जस”लाई उनले   जिवन साथी रोजेकी थिइन् ति पुरुषले नै आज ध’रध’री रु`वा’उ लान् भन्ने कल्पना पनि गरेकी थिइनन् ।

“गाउँकै पुर्णवहादुर थापासंग प्रेम विवाह भएको थियो ।पूर्णवहादुर श स स्त्र प्रहरीका जागिरे थिए । गाउँमा सर -कारी जा’गीरे भनेपछि छोरी दिन खोज्नेहरु धेरै हुन्थे । युवतीहरु पनि उनी प्रति छिटै आक’र्षित हुन्थे । ति मध्य अनिता पनि एक थिइन् । पुर्णवहादुरले पनि सबै युवती लाई छोडेर अनितालाई मन पराए ।

“अनिता पनि निकै सुन्दर थिइन् । अनुहारको सुन्दरता भन्दा पनि अझै नि’श्चल थियो उनको मन ।   उनीहरुको विवाह भयो । विवाह भएको केही समयमा पहिलो सन्तान का रुपमा छोरी जन्मिइन् । घरमा लक्ष्मीको आगमन भयो भनेर सबै खुसी भए ।

“पूर्णवहादुर जागिरे जिवन भएका कारण कहि ले काँही घर आइरहन्थे । जव अनिताले दोस्रो सन्तानका   रुपमा  पनि छोरी जन्माइन् त्यसपछि उनी प्रतिको ब्यवहार फेरीन थाल्यो ।

“पहिलो सन्तानलाई लक्ष्मीको आगमन भनेको उनको परि वारले दोस्रो सन्तान पनि छोरी भए पछि त्यही अ”नुसार लिन सकेन । श्रीमानले मात्र होइन परिवा””रले पनि उनी प्रति हेर्ने ब्यवहार फेरीयो ।फेरी पनि अनिता र पूर्णवहादुर ले तेस्रो सन्तान जन्माउने योजना बनाए ।

“तेस्रो सन्तान पनि जव छोरी नै जन्मिइन् त्यसपछि भने अनिताले कल्पनै गर्न नसकिने घटना उनको जिवनमा भयो । घरमै जव अर्को महिला ल्याए उनलाई सासु ससुराले पनि साथ दिएनन । सासुलाई सोध्दा छोराले साथी हो भनेको थियो भनेर टारिन् ।

भीडयोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News