काठमाडौं ‘मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षिय आफ्ना सहोदर दाजु प्रविन बास्तोला को ह’ त्या अनुसन्धानमा भएको ढिलासुस्तीको साथसाथै प्रशासन  को शं,कास्पद गतिबिधि र प्रहरीको ला’परवाहीको बि’रुद्ध अमेरिकादेखि पढाइ छोडेर आएर मृ’तक दाईको न्यायको लागि एक्लै निडरतापूर्बक अनबरत प्रहरी प्रसाशनसंग ल ’ड्ने विमान चालक सदिक्षा वास्तोलाको साहसिक कदमले राष्ट्रिय स्तरमा उच्च सम्मान र समर्थन प्राप्त गरेको छ ।‘

“आफ्नो करिअरभन्दा आफ्नो दाइको न्यायको लागि एउ -टी शिक्षित र साहसिक युवतीले सडकमा जसरी आवाज बु’लन्दित पारिरहेकी छिन् यो प्रसंशनिय र उदाहरणिय हो । मृ’तक प्रविन बास्तोलाको ठाँउमा अर्कै ब्यक्तिको फोटो टासी के’श मिलाउन खोज्ने उर्लाबारी प्रहरी प्रमुख इन्स्पे क्टर र यो के’शमा न्यायको पक्षमा आवाज उठाउ”नेका बि’रु’द्धध’म्की’पू’र्ण भाषा बोल्ने त्यहाँका मेयर वि’रुद्ध आवाज बुलन्द गर्न सफल,भइन।

“दाजु गु’मा’उनुको पीडा, आमा र बुबालाई यो कठीन समयमा सम्झाउनु र फकाउनुको समस्या, आफैंलाई सम्हाल्नुको अ’प्ठेरो जस्ता म’नोदशाबाट गु’ज्रिरहनुका बाबजुद आफ्नो दाजुका लागि सबै छो’डेर ल’डि’र’हेकी युवतीको यो अ’दम्य साहस सामान्य होइन ।

“आफ्नो मृ’तक दाजुको न्यायको लागि लठैत    ब्यबस्था  सँग ल’ड्दै अ’ प’रा”धीलाई अदालतसम्म उभ्याउन सफल भएकी छिन् स’दिक्षा । सदिक्षाको अभियानका कारण प्रह रीले उनको दाजु को ह’त्या आशंकामा ६ ज ना बि रु  द्ध क र्तब्य ज्या न मु द्धा अगाडि बढाएको छ ।

“यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृ तकको त स्वीर नै फेरेर नक्कली कागजात तयार पारेको आ’रोप लगाएकी थिइन सदिक्षाले । यिनको साहस र नि’ड’रता लाई सलाम!”‘आवाज विहीनहरु’का सदस्यहरुले यस्ता जालसाजीमा क’ति ज्या’न गुमाए होलान् ।

“यस्ता आ’पा’राधिक गतिबिधिका बि’रुद्ध यस किसिम  का बुलन्दित र प्रतिबद्धतापूर्ण आवाजको अभावमा कयौं अन्यायहरु कति त्यत्तिक्कै बिलाए होलान ।’। सदिक्षाको साहस र नि’ड’र’ताले बिलाउने गरेका अन्यायहरुका बि’रु द्ध आवाज उठाउने काम उत्प्रेरित र अभि””प्रेरित हुनेछन भन्ने कुरामा आशाबादी हुन सकिन्छ’ आज केही समय को नेपाल् बसाई लाई बिट मार्दै आफ्नो पढाई लाई निरंतरता दिन  आजै अमेरिका जाँदै गर्दा लेखिन यस्तो भाबुक  स्टाट -स”जस्ताको तेस्तै।

“आदर्णीय आमा बुवा,  दाजु भाई,  दिदी ब”हिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई,  म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाई को स,न्कास्पद मृ,त्यु को केस ढि,समिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पा,प धुरी बाट कराउँछ ।

“यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पा’प पनि धुरी बाट क’राउने बेला भएको थियो ।’‘दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म,  “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगेको छ ।

“मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आ   -वाज पनि बतास सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पि’डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो ।

“मैले जतिनै धन्यबाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्वि -कारिदिनु हुन बिनम्र अनुरोध यै स्ट्याटस बाट नै गरें ।’‘यो बिषयलाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर,  म आज मैले देखेको उडान भर्ने सपनालाई साका -र पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर (यु•एस•ए) तर्फ उड्दैछु ।

“हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्व स्त छु । पढाई सकेर आफ्नो शिक्षाको स”दुपयोग   गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ ❤️?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News