काठमाण्डौं।भिडियो समचारको अन्तमा राखिएको छ।सिधै तल जानुस् सां’गितिक रियालीटी सो दि भ्वाईस अफ नेपाल सर्वाधिक हेरिने र तारिफ योग्य कार्यक्रम बनेको छ सुरु वाति दिन देखिनै यसको तारिफ भएको छ बरु लोक संस्कृतिको जगेर्ना गर्न भनि सुरुवात गरेको नेपाल टेलिभिजजन बाट प्रशारण हुने कार्यक्रम ।

दोह्रोरी च्याम्पेन भने जजहरुको कारण वि’वादमा पर्यो। तर दि भ्वाईस अफ नेपाल ज’जहरुको कारण शिखरमा पुगेक‍ो छ।”दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु भएको छ ।नेपालको नम्बर एक गा’यन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।

नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।यो शोको तेस्रो सिजनका लागि शनिवार बाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यू’वायूवती देखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् ।

डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।नेपाली गीत संगी”तहरुको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो” दि भोइस अफ नेपालको आजको कार्यक्रमको सुरु वातमै जजहरुको रुवाबासी चलेको छ। एक्कासी गायक राजु लामा रुन थालेपछि।

संगै बरिष्ठ गायक तथा सर्जक दिप श्रेष्ठ रुन पुगेका थिए। दिप श्रेष्ठले पुरानो गीत गाएपछि राजुको आँखा मा आँसु भरिएको थियो।राजु लामाले नै ज’बर्जस्ति दिप् श्रेष्ठलाई उक्त गीत गाउन लगाएका थिए। निकै रूहाउने क”हानी जोडिएको गीतले राजुको मन छोयो जसको कारण स्टेजनै सुन्य भयो।

सबैलाई केहि समय भाबुक बनायो। एता प्रमोद खरेल पनि भा”बुक भएका थिए। यो बेला युटुबमा सर्बाधिक हेरिने कार्यक्रम बनेको छ” दि भोइस अफ नेपाल। हिमालयन टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम दि भोइस अफ नेपालकै युटुब च्यानल मार्फत सार्बजनिक हुने गर्दछ।

सिजन ३ को ५ औं भागमा यो बेला सबैलाई रूहाउने भाग बनेको छ। अन्य कलाकारहरु जो सहभागी भएका छन सबैको आँखा रसाएका छन।केहि न केहि नया कुराले सबैलाई छोएको छ। यो हप्ताको दि भोइस अफ नेपाल कस्तो छ ? हेरौ

यो पनि संगित संग रिलेटेड कार्यक्रम।माथीको भिडियो तल राखिएको छ काठमाडौं ।अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजे देखि चि’या बनाउँदै ।

र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना पत्रकार गजेन्द्र राज नेम्बाङले उक्त फोटो सामाजिक सं’जालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ।

एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।यत्रो सबैनना दाजुभाइ,दिदीबहिनी आमाबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन।यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबै लाई मनदेखी नै ध’न्यवाद भन्न चाहन्छु।उहाँ बिहान राती तीन बजेदेखि नै आ’फ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ।उहाँको श्रीमान चाहिँ अहि ले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

तर पनि एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमती को भा”इरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नु भएको थियो रे।यति धेरै दुख गरेर बसेको थाहा थि’एन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो कि मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो।

म’लाई तर य’स्तो दुख’मा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ।त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।

बिशेषत:लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजीगर्ने क्रममा टाढिने अवस्थाआएको भएता पनी यस्तो यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनु को नाताले।जति सुकै दुख संघर्ष गरेतापनि सा’थमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन्।

“यशै बिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा कल्पना दाहाललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउजिक भिडियो भा”इरल नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News