काठमाडौं ।भिडियो समचारको अन्तमा राखिए को छ।पछिल्लाे सम’य सा’माजिक संजालमा निकै चर्चा कमाइ रहेकी चर्चित गायिका हुन् रच’ना रिमाल । नेपाल आइडल सिजन तिन बाट चर्चामा आएकी गा’यिकाकाे रुपमा उनि निकै चर्चित छिन्” ।उनी हिजाे पहिल्लाे पटक पाेखरा लेख नाथ महाेत्सबमा आएकि थिइन्”।

तर उनले पाे’खरामा रहेका फ्यान मार्फत साेचेकाे भन्दा बढी माया पाएकाे ब’ताउँछिन् । चैत १७ गते राखेकाे उन काे कार्यक्रम पानि परेकाे हुनाले स्थ’गित भएकाे थियाे र साे कार्यक्रम चैत १८ गते राखिएकाे थियाे ।उनलाइ उक्त का’र्यक्रममा फुल मा’ला लगा’एर सम्मान रुपमा स्टेजमा आमन्त्रण समेत गरेका छन् ।

हालै उनी म्युजिक भिडियोमा निकै ब्य’स्त रहेकि छिन् । कोरो”ना को मा हामा री बिच मै चर्चामा छाएकि गायिका हुन् रच’ना रिमाल । ने’पाल आइ’डलबाट उत्कृष्ट ८ बाट नै बाहिरिएकि थिइन् तर भने उनको यात्रा सकिएन,यति बेला उनी निकै व्य’स्त छिन् । उनले एक पछि अर्को गीत गाइ रहेकी छिन् ।

जसले उनलाई दर्शकको मा’या दिला’इरहेको छ भिडियो हेर्नुहोस अझै तल जानुस्। अर्को समचार यसको मुनी छ माथीको भिडियो काठमाण्डौं।भिडियो समचारको अन्तमा राखिएको छ सांगितिक रियालीटी सो दि भ्वाईस अफ नेपाल सर्वाधिक हेरिने र तारिफ योग्य कार्यक्रम बनेको छ।

सुरुवाति दिन देखिनै यसको तारिफ भएको छ बरु लोक संस्कृतिको जगेर्ना गर्न भनि सुरुवात गरेको नेपाल टेलि भिजन बाट प्रशारण हुने कार्यक्रम दोह्रोरी च्याम्पेन भने जजहरुको कारण वि’वादमा पर्यो। तर दि भ्वाईस अफ नेपाल जजहरुको कारण शिखरमा पुगेक‍ो प्र’तिक्रियाहरु दर्शकहरुले दिईरहेका छन”।

दि भ्वाइस अफ नेपाल सिजन “३” को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रि”यालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उ’त्पादन र प्रसारण गर्दै आएको छ! नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो ।१६ बर्ष उमेर पुगेका यू’वाहरु यूवतीहरुदेखि ४५ बर्षसम्मका प्र’तिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् ।डिजिटल अडिसन मार्फत् सब आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिने छ ।

नेपाली गीत संगीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आज को कार्यक्रमको सुरुवातमै जजहरुको रुवाबासी चलेको छ। एक्कासी गायक राजु लामा रुन थालेपछि संगै बरिष्ठ गायक तथा सर्जक दिप श्रेष्ठ रुन पुगेका थिए। दिप श्रेष्ठले पुरानो गीत गाएपछि राजुको आँखा मा आँसु भरिएको थियो।

राजु लामालेनै जबर्जस्ति दिप् श्रेष्ठलाई उक्त गीत गाउन लगाएका थिए। निकै रूहाउने कहानी जोडिएको गीतले राजुको मन छोयो जसको कारण स्टेजनै सुन्य भयो सबै लाई केहि समय भाबुक बनायो। एता प्रमोद खरेल पनि भाबुक भएका थिए।यो बेला युटुबमा सर्बाधिक हेरिने कार्यक्रम बनेको छ दि भोइस अफ नेपाल।

हिमालयन टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम दि भोइस अफ नेपालकै युटुब च्यानल मार्फत सार्बजनिक हुने गर्दछ।सिजन तिन को पाचौँ औं भागमा यो बेला सबैलाई रूहाउने भाग बनेको छ। अन्य कलाकारहरु जो सहभागी भएका छन सबैको आँखा रसाएका छन।केहि न केहि नया कुराले सबैलाई छोएको छ। यो हप्ताको दि भोइस अफ नेपाल कस्तो छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News