काठमाण्डौं ।धेरैको प्रश्न खतिवडाको प्रेमी को हुन? भन्ने थियो अब भने सबैको जवाफ आएको छ। पूर्व मिस नेपाल अत्यन्तै शालिन ब्यक्तित्व संम्भवता मिस नेपालहरु मध्यमा सबै भन्दा बढि चर्चित माया साथ हौ’सल्ला पाएकी ब्यक्ति हुन। राजनितिक पृष्ठभुमी बुबाआमा नै रा’जनितिज्ञ भएको कारण पनि चर्चा बढि नै भयो।
उनको उनको ब्यक्तित्व प’र्सनालिटी सुन्दरता त छदै छ। अहिले शृङ्खला खतिवडा विश्वकै चर्चित विश्व विद्यालय हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् ।र अमेरिकाको उक्त विश्वविद्यालय मा उनले अब भने अर्बन प्लानिङ” अर्थात सहरी विकास योजना’मा स्नातकोत्तर गर्न लागेकी हुन् ।
अध्यायनका लागि भनेर अगस्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वी’कृति पाए सँगै “उनले सामाजि’क सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उन ले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताए’की छन् ।”
“खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।पछिल्लो समय आ”र्किटेक्चर पेसा र स’माजसेवा एकसाथ अगाडि बढाइ रहेकी उनको अध्ययनको विषयलाई लिएर
पुर्व मिस नेपाल आ”योजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।उक्त खुशी उनले शिशन बानियाँलाई पनि साटेकि पनि छिन धेरै लाई जानकारी नभएको र उाको प्रेमी को हो भन्ने हरुको लागि भिडियोले बताउछ ।
स्वभाविक पनि फ्यानहरु शुभचिन्तकको चासो हुनु एक हरेक सार्वजनिक ब्यक्तिको कुनै नौलो विषय हैन।अब भने उनको प्रेमी भिडियोमा देखिएका छन। केहि वर्षअघि देखि प्रेम सम्बस्न्धमा रहेको चर्चा चलेको शिशन र शृङ्खला बिचको प्रेम शृङ्खला हार्वड जानुअघि यसरी साट्दै छ्न ।हेर्नुहोस भिडियोमा”।
यो पनि पुर्वमिस नेपाल खतिवडा अध्यायनका लागि भनेर अगस्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययन को लागि स्वी’कृति पाए सँगै “उनले सामाजि’क सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिले सम्मकै खु’सीको कुरा भएको बताए’की छन् ।”