मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अ’नावश्यक  दौडधुपमा समय  बित्नेछ । फाइदाका  लागि  योजनाहरू गोप्य राख्न आवश्यक  देखिन्छ । आर्थिक कारोबारमा सजगता अपना उनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकि नेछ पतिपत्नीबीच घर सल्लाह नमिल्न सक्छ । ॐ ॐ ॐ

बृष  ( ई,ऊ, ए, ओ, वा, वी,वू,वे,वो) प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने  काममा  हात  हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।साझेदारीमा पनि फाइदा हुनेछ  आयआर्जनका स्रोत बढ्नेछन् ।मनकामना भगवानको जय

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजन का आवश्यकता पूरा हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्र’तिस्पर्धीहरूबाट सजग रहनुहोला !पहिलेका कर्मको प्रतिफल पाइनेछ !साथै, काम को चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका  पछि  लाग्दा साथीभाइसँग  असमझदारी  बढ्न  सक्छ ।  खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ ।

सिंह  (मा,मी,मू,मे,मो, टा,टी, टू,टे )  बोलीको  भरमा  काम सम्पादन हुने योग छ । विचारको  आ’कर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्य’क्तित्व निखार्ने  अव सर प्राप्त हुनेछ । प्र’तिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अरूको हातमा गइसकेको अवसर  जोगाउन सकि नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  विभिन्न  भौतिक  साधन जुट्नेछन् भने उत्साहजनक समाचारले  मन  प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिए का कामको राम्रै  मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधन हरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सहयोगीहरूले  विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् !आर्जित धन खर्च हुन सक्छ तर,आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि वि’शेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुरानो  समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । प’रिस्थिति  अनुसार  चल्न  नसक्ता  दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ ।  बेसुरमा  बचन दिनाले दुःख पाइनेछ पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्र’तिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल  कमजोर हुनेछ । प्रयत्न  गर्दा  अप्ठ्यारा  काम  पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच  स्वादिष्ट भोजनको आनन्द पाइए ला । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

मकर  ( भो, जा, जी, जू, जे, जो, ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले  काम  लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै  भेटिनेछन् । मनग्य  धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  विभिन्न  सहयोग र उप हार प्राप्त हुनेछन् । आयआर्जन पनि  राम्रै  हुनेछ । परिवार जनसँग आत्मीयता बढ्नेछ ।वैदेशिक कामकाजमा फाइदा होला मनको डर उत्साहमा रूपान्तरित हुने योग छ टाढाको यात्रा गर्ने मौका छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  मेहनत गर्दा विभिन्न अव सर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन  आउन  सक्छ । हिम्मतले  काम  बनाउन  सकिनेछ । केही  खर्च  लाग्ने तर पनि सोचेको काम बन्ने योग  छ । व्यवसायमा  थप लगानी बढाउन  सकिनेछ । अधिकारका  लागि  केही  संघर्ष  हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News