काठमाण्डौ।खानेपानी उत्घाटनको लाईभ भिडियो तल छ।नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खाने पानी उत्घाटन को क्रममा ओलीले को’रोना बीमा आ”वश्यक नभएको बताएका छन्।लामो समय देखि को प्रयास मेलम्ची ल्याउन सफल भएकोमा खुसि ब्यक्त गरेका छन्।

“प्रधानमन्त्री केपी ओलीले मेलम्ची खाने पानी वितरण  को औपचारिक उद्घाटन कार्यक्रम मा बोल्दै उनले यस्ताे बताएका हुन् ।प्रधानमन्त्री ओलीले अहिले स’रकारले निशुल्क उपचार साथै खोप वितरण गरिरहेकाले को’रोना अब कुनै पनि बीमा आ”वश्यक नभएको बताएका छन ।

“‘स्वाव परीक्षण उपचार निशुल्क गरेपछि बीमा आवश्यक थिएन तर पनि ह”डबढीमा बीमा गरीयो त्यसलाई अब सच्याउन जरुरी छ । प्रधानमन्त्री ओलीले भने बीमा समितिको निर्देशन अनुसार नि’र्जीवन बीमा क’म्पनीहरुले बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री सुरु गरेका थिए ।

स’मितिले सामाजिक उ’त्तरदायित्व अन्तरगत कोभिड १९ बाट उत्पन्न हुन सक्ने कुनै जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै ५० हजार र एक लाख रुपैयाँ बी’मांकको दुई बीमालेख बिक्री गर्दै आए का छन्” ।

“समितिले भदौ २९ गते देखि बीमा मापदण्ड संशोधन गर्दै दाबी भुक्तानीमा परिमार्जन गरेको छ । त्यस अनुसार भदौ २८ गते भित्र बीमा गरेका बीमितहरूले बीमांक बराबरको दाबी रकम प्राप्त गर्नेछ ।भदौ २९ गते पछि बीमा गरे का बीमितले भने को”रोना संक्रमण पुष्टि भएर होम आइसो लेसनमा बस्नु परेमा”।

राहत खर्च वापत बीमांकको २५ प्रतिशत वा अस्पताल भर्ना भएर आइसोलेसनमा बस्नु परेमा चिकित्सकले प्रमाणित गरे अनुसार औषधीपचार खर्च वापत अधिकतम बीमांक रकमको ७५ प्रतिशत मात्रै पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News