काठमाडौं :- एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दु’रु’पयोग गर्दै मुलुकमा ता’ना’शाही लाद्ने दुष्प्रयास गरिरहेको आ’रो प लगाएको छ । ओलीका यस्ता कदमविरु”द्ध देशव्या”पी रूपमा संगठित प्रतिवाद गर्न खनाल–नेपाल समूहले आम कार्यकर्तालाई आ’ह्वान गरेको छ ।

“माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि शुक्रबार बसेको यो समूहको स्थायी कमिटी बैठकले ओलीका कदमको समीक्षा गरेको थियो । ओलीले जसरी पनि पार्टी विभाजन गर्ने उद्देश्यले दुरा शयपूर्ण ढंगबाट विधानवि’परीत गतिविधि गरेको यो समूहको ठहर छ ।

“बैठकपछि निलम्बित चारस”हित स्थायी क”मिटीका ११ जनाले शुक्रबार संयुक्त व्यक्तव्य जारी गर्दै ओलीका कदम को भ’र्त्सना गरेका छन् ।‘एमालेको नवौं राष्ट्रिय महाधिवेश नको मार्ग निर्देशन, त्यसबाट पारित विधा’न र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को नि’रंकुश र स्वेच्छाचा -री कार्य भइरहेको छ, राज्यसत्ताको दु’रु’पयोग गर्दै ता’ना शाही ला’द्ने दुष्प्रयास भइरहेको छ,’

“उनीहरूले भनेका छन्, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले वि’घटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निक म्मा बनाउनु का साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दो’लनलाई ध्व’स्त गर्ने ष’ड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’

“आफैंले गोप्य सम्झौता गरी तत्कालीन माओवादी केन्द्र सँग ए’कीकरण   गरेको र एकता भंग गर्न को”सिस गर्ने ओलीले एमालेलाई समेत विभाजित गरी कम्युनिस्ट आन्दो लनलाई विसर्जन गर्न खोजेको आ’रोप   खनाल–नेपाल समूहको छ ।

“सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि गरेको विधानविपरीतका क्रियाकलाप रोकेर पूर्ववत् पार्टी कमिटी लाई क्रियाशील बनाउन आग्रह गर्दा ओलीले नमानेको उनीहरूको गुनासो छ ।‘

“पार्टी एकता र कम्युनिस्ट आन्दो’लनलाई प्रतिक्रियावादी को ष’ड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्ति गत स्वार्थ, अहंकार, अ’राजकता र कम्युनिस्ट आन्दोलन को वि’सर्जनतर्फ उन्मुख ओलीलाई मान्य भएन,’ उनीहरू ले भनेका छन् ।

“आफूहरूले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबाट पनि पार्टी एकता जो””गाउन आ”ग्रह गरेको तर ओलीले नस्विकारेको उनीहरूले बताएका छन् ।‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट नि’न्तर नेपाल र नेपाली जनताको हितमा आ’घात पुर्‍याउने, राष्ट्रिय स्वा -धीनता, स्वतन्त्रता, अ’ख”ण्डता र स्वा”भिमानमा आँ’च पुर्‍याउने विभिन्न काम भए,’ संयुक्त वक्तव्यमा छ ।

“नेताहरूमाथि कथित स्प’ष्टी’करण सोध्दै झूटा ला’ञ्छ’ नासहित निल’म्बन गरिएको भन्दै उनीहरूले यो विधान विपरीत र स्वेच्छाचारी कदम भएको बताएका छन् ।‘

“पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहस को ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता हो,’ संयुक्त वक्तव्यमा छ, ‘ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रिया’कला पविरु’द्ध तथा पार्टीको क्रा’न्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई सक्रिय हुन आ’ह्वान गर्दछौं ।’

“ओलीले नेताहरूलाई का’र’बाही गर्न थालेपछि खनाल–नेपाल समूह अब समानान्तर संरचना बनाएर पार्टीकै रूप मा अघि बढ्ने नि”ष्कर्षमा पुगेको छ । यो स”मूहले भ्रातृ संगठन, प्रदेश र जिल्ला कमिटीमा आफ्नो संरचना निर्माण गर्न थालेको छ ।

“शुक्रबार बसेको बैठकले पनि चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा र त्यसमा आएका सुझावलाई एकीकृत गरेर देशव्यापी रूपमा पठाउने निष्कर्ष निकाले को छ । शनिबार बस्ने बैठकले उक्त अवधारणालाई अन्ति -म रूप दिनेछ । राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वेच्छाचारिता विरु’द्ध संगठित रूपमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

“उक्त निष्कर्षपछि पनि खनाल–नेपाल समूहले ओलीसँग कुनै सहमति भइहाल्छ कि भनेर पर्खेको थियो तर ओलीले झन् किनारा लगाउने खालका कदम चा”लेपछि ख”नाल–नेपाल समूहले संगठनात्मक रूपमा आफ्नो शक्ति सञ्चय गर्दै पार्टीको अभ्यास गर्न लागेको हो ।कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News