काठमाण्डौ।”भिडियो स’मचारको अन्तमा राखिए को छ।स्या’ङ्जाकि यी चटपटे ‘दिदी जो एकदमै मिजासिलि अनि मीठो बोल्ने उसैगरि मिठामिठा सायरी समेत सुनाएर आफु ले चट्पटे व्यव’साय समहाल्दै आए’का आफ्ना ग्राहकहरु लाई खुसि बनाउछिन् ।आ’फ्नो लगभक १ क’रोड हारा हारीको सम्पत्ति सबै गुमेको ।

र लगभक शुन्यमा आइ’रहदा आफ्नो जि”विको पार्जनको लागि अहिले चटपटे बेज्दै छिन्। साथै जिविकोपार्जन गर्न भएपनि सु’रुवाती च’रणमा त डोकामा दुईचार पोकाहरु लिएरहिडेको तरअहिले भने आफ्नो चट्पटे दोकान खोल्ने सम्म भएको बता’उछिन् उनी ।पोखरामा बस्दै गर्दा फार्मेसि स\न्चालन गर्दै आएको बताउछिन्।

उनी तर अहिले भने स्या’ङ्जाको घुमउरो बाटो मा चटपटे पानिपुरि बेच्छिन्।र स्याङ्जा भरि नै उनले ब”नाएको च’टपटे र उनको व्यवहार पनि प्रख्यात छ।”आजको यस शृङ्ख’ला मा “तिनै दिदि को कथा प्रस्तुत गर्दैछौ भि’डियो स”हित उहाँको प्रस्तुती हेरेर प्रतिक्रिया दिनुस् भिडियो स”मचारको अन्तमा जानुहोस् र मन परे चटपटे दिदिको भिडियो शेयर गरिदिनु होस्।

यो पनि काठमाडाैँ ।भिडियो समचारको अन्तमा राखिए को छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधान मन्त्री केपी शर्मा ओली व’रिष्ठ नेता माधवकुमार नेपाल “समूह प्रति आ’क्रमकरूपमा अगाडि बढे का छन् ।”पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल स’मूह माथि।

धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष ,भीम रावलमाथि’ कारबाही गरेको तीन दिनपछि पुनलिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई पनि पार्टीबाट निलम्बन गरेका छन्।यसअघि ओलीले माधवकुमार नेपाल र भीम रा’वललाई।

पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।पहिलो च”रणमा वरिष्ठ नेता नेपाल सहित चार जना, नेता’माथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समू’हका थप नेताहरु माथि स्प’ष्टीकरणमार्फत कारबाही गर्ने ।गृह कार्य शुरू भएको ओली निकट एक नेताले बताए ।”उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने ।

नेताहरु माथि पार्टीले स्पष्टीकरण सोध्ने कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने‘पार्टी अब अलमलमा पर्दैन पार्टी “भित्र गलत काम गर्ने माथि धमा धम कारबाही शुरु हुन्छ” ।नेपाल पक्षले भने ओ”लीले,गरेको” का’रबाही बाट अब पनि न’डराउने बताउँदै” दे”शभर स’मानान्तर.. कमिटी गठन “लाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ ।

राष्ट्रिय कार्य कर्ताको भेला गरि सकेको ने’पाल “समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।नेपाल समूहका नेता ठाकु,र गैरेले अध्यक्ष ओलीको का’रबाहीको ध/म्की/बाट न’डराउने बताउँदै देश व्यापी राष्ट्रिय अभियान लिएर जाने बताए ।

उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको वि’रुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’ याे खबर आज को नेपाल समाचार पत्र दैनिकमा छ ।”यो पनि काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेट भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने नै”तिक दबाब मा रहेका दाहालले सत्ता समी करणका लागि छलफल गर्न देउवासँग भेटेका हुन्।”देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए।उनले ओलीको विकल्पमा देउवा को नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए।

ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका,थिए। तपाईं” प्रधानमन्त्री,बन्नुस्। यसका लागि “अब पहलकदमी लिनुस्, दाहालको भनाइ उ”द्धृत गर्दै काँग्रेस नेताले भने,यो “ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरा पूर्ण छ।

अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नु पर्छ ।’काँग्रेसमा पनि देउवाले “सरकारले नेतृत्व गर्नु’पर्छ भन्नेमा एकमत छ। देउवा भने अझै तयार देखिँदैनन्।उनले दाहाल लाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए।” देउवाले दाहाल लाई सरकारलाई दिएको समर्थन” फिर्ता लिन आग्रह गरे।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News