काठमाडौं । शनिबार एकैपटक १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ। बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको सुरुवात गर्न लागेका हुन् । “सडक विभागका महानिर्देशक अर्जुन जंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधान मन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ।

“बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश स”डक हरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वाताव रणीय अध्ययन तयार भएको छैन । यि सड”कमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च ग”र्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्र ममा बजेट मागेपछि चालु आर्थिक वर्ष”को बजेट”मार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो पनि,,माधव नेपाललाई सांसदबाट ह’टा’उने तयारी

“काठमाडौं, २० चैत्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लाई सां’सदबाट हटा’उने तयारी भएको छ । नेकपा एमाले का अध्यक्ष समेत रहेका संसदीय दल’का नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै ह’टाउने तयारी गरेका हुन् । ओली’निकट सां’सद खगराज अधि’कारीले सांसदबाट नै हटा’उन लागिएको खुला’सा गरेका हुन् ।

“उनले ऋ’षि धम’लासँगको रेडियो एनआरएन सँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रिया वादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए । माधव नेपालको कार्यशैली देश, जनता र पार्टी हित’विपरित भइर हेकाले सांसद पदमा समेत नरा’खिने बताए ।

“उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समे’त लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मा’न्न नस’ किने उनको भनाई थियो । यसअघि ओलीले नेपा’ललाई पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गरेका थिए ।

“त्यसपछि उनले समानान्तर कमिटी गठन   गरेका छन् । नेपाललाई अब सां’सद पदबाटै हटाउने तया’री बढेको छ ।यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ ।

“उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।रिपोर्टस नेपाल।

यो पनि,,माधब नेपाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिना निलम्बित,,नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।उनीहरूसँग मागिएको स्पष्टीकरण चित्त”बुझ्दो नभए”को भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन्। यस अघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए।

यो पनि,,माधव र रावल न’स`च्चिए थप कार’वाही गर्ने ओलीको चे`ता’व’नी”काठमाडौं । नेकपा एमालेका अध्य क्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधवकुमार   नेपाल र भीम रावललाई ६ महिना नि’लम्बन गरेपछि स’च्चिने अन्ति म मौका भएको बताएका छन् । सोमबार अध्यक्ष नेता नेपा ल र रावलमाथि का’रवा’ही गर्दै अध्यक्ष ओलीले चे’ता’वानी दिएका हुन् ।

“नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधि को बी”चैमा पनि निलम्बनको अ”वधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौका लाई पार्टीको क’म’जोरी ठानी,,

“पार्टी वि`रोधी गति”विधि’हरु का”यमै राखेमा नि’लम्बन  को अवधि बीचमै थप का’र’र्वाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रावललाई कार वाही गरिएको पत्रमा पार्टी एकतालाई वि’खण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षत””विक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दा’बी गरिएको छ ।

“त्यस्तै स्प’ष्टीकरणमा सो”धिएअनुसार त्रुटी स्वी”कार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टी’करण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

“त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरु”पयोग गर्ने सम्भवना देखिए”कोले का’र ‘वाही गरिएको उल्लेख छ । दुबै नेता”लाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम का’रवा’ही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News