झापा।प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लावासीहरु नै कि बत्ति चाहियो कि भने कुलमान घिसिङ चाहियो भन्दै आवाज उठाउन थालेका छन झापा मात्र हैन अ’न्यत्र पनि कु’लमानको पु’ननियुक्तिको उत्तिकै नारा लाग्न थालेको छ।
केहि समय अगाडी कुलमानको पुन नियुक्तिको विषय सडक देखि संसद सम्म चर्चा चलिरहेको थियो ।

“अन्तत शाक्य नि’युक्त भए पछि सबै मौन थिए।झा’पाको स्थानीय बासिन्दा अहिले बिजुली जाने आउने गर्दा है”रान भएको छन,झापा जिल्लाले पट’क पटक प्र’धानमन्त्री पायो तर बिकास र शान्तिको श्वास फेर्न नपाएको झापाक राम प्रशाद ब”ताउछन,झापामा गर्मी सुरु भएको छ। गर्मि बढेको ।

समयमा बिजुली गईरहने हुनाले समस्या परेको छौ, छिन छिनमा पिलिक पिलिक बिजुली जाने गरेको छ,गर्मि बढे पछि जमिन पनि तातिएर आउँछ, पंखा चलाउन बिजुली हुन्न, नचलाउ सानासाना नानीहरू छन, गर्मिले बसि सक्नु हन्न।कुलमान हुदा हामीले कति आनन्द थियो तर कुलमान लाई ।

“सरकारले हटाएपछि बिजुली जाने “आउने भइरहेको छ राम्रो काम गर्दागर्दै पनि कुलमानलाई हटाइयो,आज दुख लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा फेरि झापाका बासिन्दाले नै सास्ती खे”प्नपरेको स्थानीय बताउछन।जब बिजुली जान्छ तब झ”लझलि कुलमानको याद आउँछ,।

हामीले कि त कुलमान फेरि देउ, कि कुलमान जस्तै अर्को कुलमा देउ, हैन भने हामीलाई बिजुली देउ,यस्तै हुने हो भने फेरि टुकीको साहयता लिनुपर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउछन।हुनत झापा केपि ओलिको जिल्ला भए पनि अधिकांश विकास निर्माणका काम लथालिङ्ग छन,।

पटकपटक सबैभन्दा धेरै बजेट झापामा गए पनि बजेट अनुसारको आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन ।समचार दैनिकी बाट। यो पनि हेेर्नु काठमाण्डौ।खानेपानी उत्घाटन को “लाईभ भिडियो तल छ।ने”कपा अध्यक्ष। तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खाने पानी उत्घाटन को क्रममा ओलीले को’रोना बीमा।

आ”वश्यक नभएको बताएका छन्।लामो समय देखिको को प्रयास मेलम्ची ल्याउन सफल भएकोमा खुसि ब्यक्त गरेका छन्।साथै” प्रधानमन्त्री ओलीले मेलम्ची खाने पानी वितरण को औपचारिक उद्घाटन कार्यक्रम मा बोल्दै उनले यस्ताे बताएका हुन् ।प्रधानमन्त्री ओलीले अहिले स’रकार ले निशुल्क उपचार साथै खोप वितरण गरिरहेकाले।

को’रोना अब कुनै पनि बीमा आवश्यक नभएको बताए ‘स्वाव परीक्षण उपचार निशुल्क गरेपछि बीमा आवश्यक थिएन तर पनि ह”डबढीमा बीमा गरीयो त्यसलाई अब सच्याउन जरुरी छ ।’ प्रधानमन्त्री ओलीले भने बीमा समि तिको निर्देशन अनुसार नि’र्जीवन बीमा क’म्पनीहरुले बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री सुरु गरेका।

थिए । स’मितिले सामाजिक उ’त्तरदायित्व अन्तरगत कोभिड १९ बाट उत्पन्न हुन सक्ने कुनै जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै ५० हजार र एक लाख रुपैयाँ बी’मांकको दुई बीमालेख बिक्री गर्दै आए का छन् ।समिति ले भदौ २९ गते देखि बीमा मापदण्ड संशोधन गर्दै दाबी।

भुक्तानीमा परिमार्जन गरेको छ । त्यस अनुसार भदौ २८ गते भित्र बीमा गरेका बीमितहरूले बीमांक बराबरको दाबी रकम प्राप्त गर्नेछ ।भदौ २९ गते पछि बीमा गरेका बीमित ले भने कोरोना संक्रमण पुष्टि भएर होम आ”इसोलेसनमा बस्नु परेमा।

राहत खर्च वापत बीमांकको २५ प्रतिशत वा अस्पताल भर्ना भएर आइसोलेसनमा बस्नु परेमा चिकित्सकले प्रमाणित गरे अनुसार औषधीपचार खर्च वापत अधिकतम बीमांक रकमको ७५ प्रतिशत मात्रै पाउने व्यवस्था छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News