“साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (स’दीक्षा)। पाइलटको ता’लिम लिन अमेरिका जानुअ’घि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्।पहिले सौ’र्य एरलाइन्सको ‘एयर हो”स्टेस’ भएर काम गरिन्। त्यसपछि श्री ए’यरला’इन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी नि’भा इन्।

“त्यसपछि उनलाई पाइलट बन्ने जो’श जाग्यो। अनि अमेरि का हा’निइन्– पा’इलट ता’लिम गर्न।अमेरिकाको ट’क्सा’स स्थित ‘डेल्टा क्वालिफ्ला इट एभिएसन ए’केडेमी’ मा तालि -म चलि”रहेको थियो। गत”को पुस ५ गते उनको फो’नको घ’ण्टी बज्यो। फोन घरबाट आएको थियो। ख`ब’र पाइन्– दा’जु प्र’वी`णको र´ह’स्य’मय मृ`त्यु भएको।

“दाजुको नि`ध’न ख’ब’रले उनको हो’शह`वास उ”ड्यो। तत्काल नेपाल आउने नि’धो गरिन्। रातारात टिकट मिलाइन्। मृ`त्यु’को ख´बर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्।दुर्गाले बिएल नेपाली से’वासँग भनिन्, ‘दाइ न’रहेको ख’बर सुन्दा मेरो हो’श उ`ड्यो।

“म कसरी नेपाल पु’गेँ, पत्तै पाइनँ।’ नेपाल आएर उनले दा’जुको ह.त्या’को अ’नुसन्धानको माग गर्दै इलाका प्र`हरी कार्यालय, उर्ला’बा’रीमा बाबुको नामबाट   शं’का`स्प’द व्यक्तिको नाममा कि’टा’नी जाहेरी दर्ता गराइन्।   दाजुको मृ`त्युले स्त’ब्ध दुर्गालाई इलाका प्र’हरी कार्यालयका प्रमु  ख प्र’हरी नि’रीक्षक उद्धव पोख”रेलले आश्वा ‘सन  दिए– अ’नुसन्धान चु’स्त हुन्छ, ह.त्या हो कि भवितव्य हो न्या’यो चित ढंगले य’थार्थ पत्ता लाग्छ।

“प्र’हरी नि’रीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।’  दुर्गाले भनिन्,   ‘इन्स्पेक्टरले पछि सो’ध”खोज गर्दा त आ’लटाल गरेजस्तो लाग्यो। घ`ट’नाको मु’द्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रिसा’उने, झ`पार्ने ग’र्न थाले।’

“दुर्गालाई श´ङ्का लाग्यो– प्रहरीले केही ग’ड्बड गरेको छ। अनि उनले प्रहरी अनुसन्धानको चासो लिन थालिन्। प्रहरीले सरकारी वकीलको कार्यालयमा पेस गरेका काग जपत्र पल्टाएर हेरिन्।सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्ट’मा’र्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सा’मान्य मृ`त्यु’।

“त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्। घ’ट’ना  बारे सबै कुरा जानकारी हुँदाहुँदै प्र’हरी निरीक्षकले गलत मनसायले फोटो परि -वर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घ`ट”नालाई झनै च’नाखो भएर हेरिन्।

“उनलाई लाग्यो– र`ह’स्य’मय मृ,त्युलाई प्रहरीले नै सामा न्य बनाएको र दाजुका ह`त्या”रालाई प्रहरीले उम्काउन खोज्दै छ। त्यसपछि दुर्गा प्र’हरी कार्यालयबाटै ‘फेसबुक’ मार्फत् घ`टनाको पर्दाफास   गर्ने भन्दै ‘ला”इभ’ गरिन्। प्रहरी निरीक्षक पोखरेलको कठालो समाइन्।     प्रहरीले उनलाई प्र’हरी कार्यालय बाहिर निकाल्न खोज्यो।

“गाँउलेहरुले पनि दुर्गालाई साथ दिए, प्रहरी कार्यालय घे’राउ गरेका थिए। प्रहरीले आर्थिक लाभ लिएर घ`टना मिलाउन खोजेको र अ.प`रा’धी’लाई भगा”एको भन्दै अहिले गाँउलेले दिनहुँ प्रहरी कार्यालयमा आ’न्दोलन गर्ने गरेका थिए ।दुर्गाको फेसबुक लाइभले द’बाब अभियान आन्दो’लनमा परिणत भएको थियो ।

“उनलाई स्थानी”यबासीले साथ दिए”का थिए । उनलाई संसारभरिबाट साथ मिलेको थियो । सबैले सा’हसी महिला को संज्ञा दिन थालेका छन् । प्र`वीण बा’स्तोला गत पुष ५ गते शं’का’स्पद अ’वस्थामा मृ`त भेटिएका थिए।

“उनी राती साथीहरुसँग बसेको कोठामा बिहान मृ,त फेला परेका थिए ।अहिले आफ्नो दाजुको न्यायको लागि लडी रहेकी उनै सदिक्षाको साथमा लाखौ नेपालीहरु उभिएका छन ।यश घ`टनालाइ कसैले पनि अ”तिरन्जित र राजनी तिसग मिसाउने यदि कसैले दुस्साहस गर्छ भने सो उपर पनि मु’द्दा हालिदिने समेत बताए कि थिइन ।

“र’फादफा गर्न खोज्ने प्रहरी उपर कानुन अ’नुरुप का’र्वाहि हुनुपर्नेमा समेत उनले जोड दिएकि थिइन।आफुले न्यायको लागि आवाज बुलन्द गरिरहदा आ’वाज द’बाउन चौ”तर्सि प्रयाश हुन्छन् भने ती तमान घ`टना बारे बोल्दै नबोल्नेहरु को अ’वस्था आफुले आ”कलन गर्न सकिने समेत बताउ  छिन् ।

“यतिका दिनसम्म आफ्नो दाजुको न्यायको लागि लडिरहे कि सदिक्षा बास्तोला अन्ततः आज नेपाल छाडिन् ।   तर आफू जहाँ जुनै कुना कन्दरामा भएपछि न्याय मागिरहने र के’श उपर फलोअप गरिरहने बताइन् ।

“जादाजादै उनी भा’वुक हुँदै यशो भनिन् अघिल्लो चोटि नेपाल आउदा दिदिको बिहेमा डोलि उठाउन आएको तर यो चोटि आउदा दाजुको यो अ’वस्थाले आफुलाई नि’कै दु:खि बनाएको बताउँछिन् उनी।

हेर्नुस पूरा भिडियोमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News