भरतपुर चितवन।रा’ष्ट्रनिर्माणको एउटा म”हाअभियान  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नि’र्माण मा आ’र्थिक  सहयोग जुटाउन मेची महाकाली अभियान सुरु गरिने भएको छ ।धुर्मस सुन्तली  फाउण्डेशनले  निर्माण गरिरहेको रंग शाला मा आर्थिक समस्या पर्दै गएपछि अभि यान सुरु गरिएको हो।

अभियान सुरु भए देखिन एक महिला तारा बराल निरन्तर धुर्मुस सुन्तलीको विरुद्धमा बोलिरहेकी छिन्।धुर्मुस सुन्तली फाउन्डेसन ड्रिम प्रोजेक्टको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसके को छ ।तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।

जसकारण रगंशाला निर्माण आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालिएको छ ।अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् ।उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेन छन् ।

विभिन्न ठाउँमा पुगेर अन्तक्रिा यो पनि“रंगशाला बनाउने  घोषणा  भएको सुरुवात देखि नै प्रधानमन्त्री ले पनि धुर्मुस सुन्तली लाई सरकार को तर्फ बाट सक्ने साथ दिन्छौं भन्दै गर्दा सामाजिक सञ्जालमा तारा बराल लगाय त ले बिरोध गरि रहदा !धुर्मुससुन्तलीको सत्कर्मलाई समर्थ नगर्ने दर्शक हरुले तारा बराललाई कारवाहिको माग गरेका”

अभियानको यात्रामा चितवन भरतपुरमा निर्माण भैरहेको  एउटा  महाअभियान  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंग शाला नि’र्माण मा आ’र्थिक  सहयोग जुटाउन पनि मेची महाकाली अभियान सुरु भएको छ धुर्मस सुन्तली फाउण्डे शनले  निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिए को हो ।”

“चैत्र १० गते पश्चिमको कन्चनपुर बाट अभियानको शुभा  रम्भ गर्न  लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष  सिताराम कट्टेल धुर्मसले जा’नकारी दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान  सुरु हुने बताए अभियान मा सहभागी हुने ।

टोलीलाई सोमबार विहान रंगशा लामा काम गर्ने मजदुर हरुले टीका, मालासहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।”महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशा खमा तयारगर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना  छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँ छौं र पिचमा समाहित गछौं,

फाउण्डेशनका अध्यक्ष कट्टेल ले भने रंगशाला निर्माण सबै जसो जिल्ला को सहभागिता, अपनत्व र योगदान रहोस्  भनेर मेचीमहाकाली अभियान सुरु गर्न लागेका हौं उनले   हरेक  जिल्लामा  दुई दिन रहेर रंग शालाका बारेमा जान कारी  गराउने  तथा  अभियान मा जोड्ने प्रयास गरिने बताए ।“

रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा  जिल्लाले आफ्नो कोठा नि’र्माणमा सहयोग गर्न सके पनि त्यसले सकारात्मक सन्देश दिने बताए प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिएको छ ।सो टोलीमा  कलाकार  कट्टेलसहित  अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन्।

महा कालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुरै कैलाली बर्दिया, बाँके, दाङ,  सुर्खेत कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म  आउने छ ।रंगशालामा केही समय रोकिएपछि   फेरि  पूर्वी  जिल्लाको  अभियान  सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए

यो पनि हेर्नुस रङ्गशालाको विषयमा तारा बराल र पु”न्यको च”र्काचर्की।चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण का लागि आर्थिक सहयोग जुटाउन मेची महाकाली अभि यान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै

गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए

अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’

फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता,अपनत्व  योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए ।

रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके देखि त्यसले सकारात्मक सन्देश दिने बताए।प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर हुदै कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंग शाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।काठमाडौं । चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहा काली अभियान सिंगो देशलाई जोड्ने अभियान हो एकता को अभियान हो, गौरव साथ सबै जुटौं भन्दै सबैलाई फेरि आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News