काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अ’वस्था आएको खण्डमा  बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बना उन तयार देखिन्छन् । प्रधानमन्त्री  पाउने  विकल्प  हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो  शक्ति  बनेर  देउवा–दाहालसँग टाँसिन तयार देखिन्न । तर जसपा एकढिक्का छैन ।

राजनीती फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलि एको छ । यदि ओलीले वि’श्वास गुमाए र अर्को  सरकारका लागि पनि नजुटे संसद् वि’घटन स्वतः  हुनेछ । प्र’धानमन्त्री ले वि’श्वासको मत प्राप्त गर्न नसकेमा  वा  प्रधानमन्त्री नियु क्त हुन  नसकेमा  प्रधानमन्त्रीको  सिफारिसमा  राष्ट्र’पतिले प्र’तिनिधिसभा विघटन गरी छ महिनाभित्र नि’र्वाचन  मिति तोक्नेछिन् ।

ओलीले पटक पटक नि’र्वाचन नै अन्तिम  विकल्प  हो भने का छन् । अ’र्थात् प्र’तिनिधिसभा वि’घटन  गरेर  गल्ती गरे का थिइनँ भन्ने ओलीलाई देखाउनु छ । त्यो अ’ग्रिम  चुनाव बाट मात्र सम्भव छ ।र, यो वातावरण माओवादीले समर्थन झिकेपछि मात्र बन्छ ।

त्यही कारण त प्रचण्ड स’मर्थन झिक्न  सकिरहेका छैनन् । ढाल्न चाहेको सरकारको टेको बनिरहेका छन् । यो  खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा  छापिएको  छ । भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया राख्नु होला ! हामी त्यही अनु रुप काम गर्ने छौ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News