
काठमाडौं। प्रचण्ड ओलीलाई आफूलाई पाईलट चालक र सहचालकको घोषणा गर्दै आएका थिए। सर्वोच्चले नेपका ब्यूताएपछि अहिले चालक र सहचालक दुई पा”ईलटको चर्चा हराएको छ। अहिले एमाले नेता घनश्याम भुसालले पार्टीमा ट्रक च’लाउने मान्छे आवश्यक भएको ब’ताएका छन्।उनले “भने पार्टीमा ट्रक चलाउने मान्छे चा”हिएको भएपनि ।
ट्याम्पो चलाउने मान्छे हुँदा पार्टीमा समस्या भएको बताए।शनिबार खनाल नेपाल स”मूहको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधि वेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्ति सांसद् वा प्र’ति निधि कार बाहीमा पर्नुठूलो कुरा नभएको भन्दै पार्टी फेरि “दलाल पुँजी वादको चंगुलमा फस्नु ठू’लो कुरा भएको हो बताए।
भुसालले भने,‘नवौं महाधिवेशनले समाजवाद को कार्य दिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो। अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनु पर्ने ट्रक थियो टेम्पो हाँक्नेले जित्यो।उनले भने ओली पार्टी वि’भाजनका लागि उद्ध’त रहेको आ’रोप बताए।
ओलीकै कारण दलाल पुँ’जीपतिहरूको चंगुल मा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि दे”शव्यापी अभियान थालिए को उनले बताए।राजतन्त्र समाप्ति पछि पनि क’म्युनिष्ट पार्टीको एउटा का’र्यभार पूरा भएर नयाँ नीति पा’रित गर्नुपर्ने पैरवी पार्टीमा भइ रहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए”लोकपाटी श्रोत।
यो पनि काठमाडौं । नेकपा माओवादी, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुख हरु नै सेटिङमा चलेको आरोप लगाएका छन् ।स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले अब फेरि संसद पुनस्थापना भएपनि प्र’तिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताए ।”
उनले भने, जनताले त पहिल्यै देखि भन्दै आएका थिए देश भित्र र ‘बाहिरका विभिन्न सं”वैधानिक नि”कायका प्रमुख हरुको बीचमा से’टिङ हुने। ऐन,नियम,मूल्य मान्य ताले काम नगर्ने, से’टिङले काम गर्ने र त्यो से’टिङ नेपाली जनताको अधिकार,पहिचानवि’रुद्ध परिलक्षित हुने वि’चित्र को स्थितिमा छौं।उनले भर्खरी थाहाँ पाए भन्दै आलोचना पनि भएको छ।
काठमाडौं।नेकपा ए:मालेको ब”रिष्ठ नेता माधव नेपाल स”मूहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन अनर्थक रहेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले उक्त कदमको भ’र्त्सना गरेको हो ।नेपालले विभिन्न कार्यक्रममा भन्दै आएका छन्। कुर्सिमा रहदा चुरिफुरि भयो सडकमा पुगे पछि थाहाँ हुन्छ।
त्यसपछि ओली प्र’वृतिको अन्त हुन्छ।नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको ‘कथित’ का”रबाहीले पार्टीको सिद्धान्त मिचिए को बताए ।“यो केपी शर्मा ओलीको अरु माथि लाद्ने निरंकुश, स्वेच्छा चारीको द्यो’तक हो,” उनले भने । नेकपा अध्यक्षसमेत रहेका प्रधान मन्त्री ओलीले भुसाल ।
पा’ण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए ।यो पनि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल स”मूह प्रति आ’क्रमकरूपमा अगाडि बढेका छन् ।पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल स’मूहमाथि।
“धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष ,भीम रावलमाथि’ कारबाही गरेको तीन दिनपछि पुनलिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई पनि पार्टीबाट निलम्बन गरेका छन्।यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई।
पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।पहिलो “चरणमा व’रिष्ठ नेता नेपाल स’हित चार जना,नेता माथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरु माथि स्प’ष्टीकरणमार्फत कारबाही गर्ने ।गृह कार्य शुरू भएको ओली निकट एक नेताले बताए ।उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने।
“नेताहरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि ब’ढाउँछ । ती नेताले भने ‘पार्टी अब अ’लमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम का’रबाही शुरु हुन्छ ।नेपाल पक्षले भने ओलीले, गरेको का’र बाही बाट न’डराउने बताउँदै देशभर समानान्तर कमिटी गठन लाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ”।
“राष्ट्रिय कार्य कर्ताको भेला गरिसकेको नेपाल स”मूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।नेपाल समूहका नेता ठाकु,र गैरेले अध्यक्ष ,ओलीको का’रबाहीको ध/म्की/बाट न’डराउने बताउँदै देश व्यापी राष्ट्रिय अभियान लिएर जाने बताए” ।
उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको वि’रुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’याे खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।”यो पनि काँग्रेस सभा पति “शेरबहादुर देउवा र मा”ओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच मंगलबार भेट भएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने नै”तिक दबाब मा रहेका दाहालले सत्ता समी करणका लागि छलफल गर्न देउवासँग भेटेका हुन्।”देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए।उनले ओलीको विकल्पमा देउवा को नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए।