२२ चैत, काठमाडौं सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा  रहेको  नेकपा  माओवादी  केन्द्रले  आज स्थायी कमिटी बैठक बोलाएको छ ।पार्टी का’र्यालय पेरिसडाँडामा बिहान १ १  बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सर कारलाई दिएको समर्थन फिर्ता  र  नयाँ  सरकार  गठनबारे छलफल हुने छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य  लिलामणि पोख रेलले नयाँ  सरकार  गठनमा  भइरहेको  पहल  र  पार्टीको विधान प्रतिवेदनबारे छलफल हुने बताए । उनले अनलाइन खबरसँग भने, ‘प्रमुख  प्र’तिपक्षी  नेपाली  कांग्रेसले  समेत नयाँ सरकार गठनमा अग्रसरता लिने भनेर गरेको नि’र्णय र हाम्रो मुभलाई कसरी अगाडि बढाउने भन्ने कुराहरु हुन्छ ।’

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमत मा पर्नेछ  । त्यसपछि  प्रधानमन्त्रीले  संसदमा  वि’श्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले  वि’श्वासको  मत  लिन नसके नयाँ सरकार गठनको प्र’कृया शुरु हुनेछ  सरकारको वि’रोध पनि गर्ने र स’मर्थन पनि फिर्ता नलिने दोहोरो चरित्र देखाएको भनेर आलोचना खेप्दै आएका  माओवादी  केन्द्र का  अ’ध्यक्ष  प्रचण्डले  अब  छिट्टै  नयाँ  सरकार गठन हुने सार्वजनिक अ’भिव्यक्ति दिएका छन् ।

यस्तै प्रधानमन्त्री केपी  शर्मा  ओलीले पनि  स’मर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । नयाँ सरकार  गठनमा अ’ग्रसरता देखाएको माओवादी केन्द्रले  आइतबार जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दैछ । अंक गणितको  हिसाबले  जसपा  सत्ता  गठबन्धनमा नि’र्णायक बनेको छ ।

जसपासहितका  वि’पक्षी  दलका  नेताहरुले  माओवादीले स’मर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् ।प्र’मुख प्र’तिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको  बैठकले  पनि  नयाँ  सरकार गठनमा अ’ग्रसरता लिने औपचारिक नि’र्णय गरिसकेको ! onlinekHabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News