काठमाडौं । नेपालको राजनीति फेरिएको भन्दै मा’ओ वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डले भार’त  लाई बुझाउन हिन्दीमा बोल्नु भएको छ । क”पिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्र’शिक्षण तथा पार्टी प्रवेश कार्य क्रममा प्रचण्डले आफू कपिलवस्तु आउने च’र्चा भारत मा च’लेको सुनाउनुभयो ।

“म कपिलवस्तु आउने चर्चा भारतमा चलेछ, प्रचण्ड आउँ दैछ भन्ने चर्चा लखनउतिर पनि चलिरहेको रहेछ’– प्रचण्ड ले भन्नुभयो ।   भारतीय प’त्रकारहरु पनि आफू सहभागी कार्यक्रममा आएका दाबी गर्दै प्रचण्डले उनीहरुलाई नेपाल को राजनीतिक अवस्था बुझ्न सजिलो होस् भनेर हि’न्दीमा भाषण गर्ने उ’द्घोष गर्नुभयो ।

“प्रचण्डले भन्नुभयो – ‘भारतीय पत्रकाहरुलाई पनि सुन्न सजिलो हुन्छ, कपिलवस्तुवासीसहित भारतीयलाई पनि बुझ्न सजिलो पक्कै हुनेछ, त्यसैले मैले हिन्दीमै भा’षण गर्छु ।’

“त्यसपछि हिन्दीमा भाषण थाल्नुभयो प्रचण्डले ।त्यसअघि नेपालीमा सम्बोधन गर्नुभएका प्रचण्डले नेपाली राजनीति ले को’ल्टे फेरेको बताउनुभयो ।विशेषगरी का”ठमाडौंको राजनीति फेरिएको उहाँले बताउनुभयो ।

“नेपाली कांग्रेसले आफ्नै ने’तृ’त्वमा सरकार बनाउन पहल गर्ने नि’र्णय गरेपछि राजनीतिले कोल्टे फेरेको उहाँले बताउ नु भयो ।साथीहरुले नयाँ सरकार गठन पहल ग”रिहाल्नुस् भन्दाभन्दै आफू क”पिलवस्तु आएको सु”नाउँदै प्रचण्डले भन्नुभयो – ‘मलाई अलि ह’तार छ, तैपनि म तपाईंहरुसँग छु,

“चाँडै फर्कनुपर्नेछ, काठमाडौं गएपछि नयाँ सरकार गठनको काम सुरु हुन्छ, सम्भवत चाँडै नै नयाँ सरकार बन्छ ।’*** भिडियो सामाग्री हेर्न यश लि’ङ्कमा क्लिक गर्नुस***

यो पनि,,ओलीले तानाशाही लाद्‍ने दुष्प्रयास गरेको खनाल-नेपाल समूहको आरोप

“काठमाडौं :- एमालेको झलनाथ खनाल–माधव  नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दु’रु’पयोग गर्दै मुलुकमा ता’ना’शाही लाद्ने दुष्प्रयास गरिरहेको आ’रो प लगाएको छ । ओलीका यस्ता कदमविरु”द्ध देशव्यापी रूपमा संगठित प्रतिवाद गर्न खनाल–नेपाल समूहले आम कार्यकर्तालाई आ’ह्वान गरेको छ ।

“माधवकुमार नेपाल, भीम रावल,  घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी  सदस्यबाट निलम्बन गरेपछि शुक्रबार बसेको यो समूहको स्थायी कमिटी बैठकले ओलीका कदमको समीक्षा गरेको थियो । ओलीले जसरी पनि पार्टी विभाजन गर्ने उद्देश्यले दुराशय -पूर्ण ढंगबाट विधानवि’परीत गतिविधि गरेको यो समूहको ठहर छ ।

“बैठकपछि निलम्बित चार”सहित स्थायी कमिटीका ११ जनाले शुक्रबार संयुक्त व्यक्तव्य जारी गर्दै ओलीका कदम को भ’र्त्सना गरेका छन् ।‘एमालेको नवौं राष्ट्रिय महाधिवेश नको मार्ग निर्देशन, त्यसबाट पारित विधा’न र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को नि’रंकुश र स्वेच्छाचा री कार्य भइरहेको छ, राज्यसत्ताको दु’रु’पयोग गर्दै ता’ना शाही ला’द्ने दुष्प्रयास भइरहेको छ,’

“उनीहरूले भनेका छन्, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले वि’घटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निक म्मा बनाउनु का साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दो’लनलाई ध्व’स्त गर्ने ष’ड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’

“आफैंले गोप्य सम्झौता गरी तत्कालीन माओवादी केन्द्र सँग ए’कीकरण गरेको र एकता भंग गर्न को”सिस   गर्ने ओलीले एमालेलाई समेत विभाजित गरी कम्युनिस्ट आन्दो लनलाई विसर्जन गर्न खोजेको आ’रोप  खनाल–नेपाल समूहको छ ।

“सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि गरे      को विधानविपरीतका क्रि”याकलाप रोकेर पूर्ववत् पार्टी कमिटीलाई क्रि””याशील बनाउन आग्रह गर्दा ओलीले नमानेको उनीहरूको गुनासो छ ।‘

“पार्टी एकता र कम्युनिस्ट आन्दो’लनलाई प्रतिक्रियावादी को ष’ड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्ति गत स्वार्थ, अहंकार, अ’राजकता र कम्युनिस्ट आन्दोलन को वि’सर्जनतर्फ उन्मुख ओलीलाई मान्य भएन,’ उनीहरू ले भनेका छन् ।

“आफूहरूले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबाट पनि पार्टी एकता जोगाउन आ”ग्रह गरेको तर  ओलीले नस्विकारेको उनीहरूले बताएका छन् ।‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट नि’न्तर नेपाल र नेपाली जन”ताको हितमा आ’घात पुर्‍याउने,   राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अ’खण्डता र स्वाभिमानमा आँ’च पुर्‍याउने विभिन्न काम भए,’ संयुक्त वक्तव्यमा छ ।

“नेताहरूमाथि कथित स्प’ष्टी’करण सोध्दै झूटा ला’ञ्छ’ना  सहित निल’म्बन गरिएको भन्दै उनीहरूले यो विधानविप रीत र स्वेच्छाचारी कदम भएको बताएका छन् ।‘

“पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्न भिन्न गर्ने दुराशयकै निरन्तरता हो,’ संयुक्त वक्तव्यमा छ, ‘ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रिया’कलापविरु’द्ध तथा पार्टीको क्रा’न्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई सक्रिय हुन आ’ह्वान गर्दछौं ।’

“ओलीले नेताहरूलाई का’र’बाही गर्न थालेपछि खनाल–नेपाल समूह अब स”मानान्तर संरचना बनाएर पार्टीकै रूपमा अघि बढ्ने निष्कर्षमा पुगेको छ । यो समूहले भ्रातृ संगठन, प्रदेश र जिल्ला कमिटीमा आफ्नो संरचना निर्माण गर्न थालेको छ ।

“शुक्रबार बसेको बैठकले पनि चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा र त्यसमा आएका सुझावलाई एकीकृत गरेर देशव्यापी रूपमा पठाउने निष्कर्ष निकाले को छ । शनिबार बस्ने बैठकले उक्त अवधारणालाई अन्ति म रूप दिनेछ । राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वेच्छाचारिता विरु’द्ध संगठित रूपमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

“उक्त निष्कर्षपछि पनि खनाल–नेपाल समूहले ओलीसँग कुनै सहमति भइहाल्छ कि भनेर पर्खेको थियो तर ओलीले झन् किनारा   लगाउने खा”लका कदम चालेपछि खनाल–नेपाल समूहले संगठनात्मक रूपमा आफ्नो शक्ति सञ्चय गर्दै पार्टीको अभ्यास गर्न लागेको हो ।कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News