काठमाण्डौं । अ”झै पनि एमाले भित्रको गु”टहरुको कुरा मिल्न सकेको छैन। क’हिले ओली माधवलाई प्र’चण्डको मा’मुली कार्यकर्ता हो भन्छन भने कहिले मा’धव” नेपाल केपी ओली एमाले नै हो’ईन भन्छन्। यो खा’लको आरोप प्रत्यारोप चलेको पनि धेरै भईसक्यो तर दलका नेताहरु आत्मा समिक्षा गरेर अगाडी बढौ भन्ने निस्वास्थ केहिमा पनि छैन।

कुर्सि कसरी ह’त्याउन सकिन्छ भन्ने अन्तिम दाऊ प’र्खि रहेका छन नेकपा” एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमाले नभएको बताउनुभएको छ । शनिबार आफू निकट का कार्यकर्ता भेलामा बोल्दै एमाले रहँदा ओली जेलमा रहेको बताउनुभएको हो ।

“उहाँले भन्नुभयो, ‘केपी ओली एमाले नतो रे । के एमाले, माले केपीले बनाएको हो ? त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।’यस कारण पनि एमालेको लिडर आफूहरु मात्र रहेको उहाँले बताउनुभएको छ । अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै।

फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।”ओली कम्युनिष्ट आदर्श बाट नै स्खलित भएको उहाँको आ”रोप छ ।कुर्सीको मात्र प्यारो लाग्ने ओलीले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उहाँले आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो,‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ ।

अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ ।अहिले केपी ओली मा यही प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।संगठन नमान्ने र एकलौटी र व्यक्तिवादी कम्युनिष्ट नहुने बताउदै विधान विपरीत नेताहरुलाई कार”बाही चलाएको पनि उहाँ ले स्पष्ट पार्नुभएको छ ।

साथै, ओलीको एकलौटी कारबाहीले आफूहरु नडराउने पनि उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,‘हामी डराउने वाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन ।याद रहोस् यो कुरा केपी ओलीलाई, जंगलमा युद्ध लडिरहेका माओवादी द्वन्द्वको समेत हामीले नै समाधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।’

साथै, ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेल सम्म मात्र भए को बताउनु भएको छ अहिलेको फू’र्ति प्र’धानमन्त्री हुदा “सम्म  मात्र भएको बताउनु भएको हो ।उहाँ’ले भन्नुभयो केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो अब प्रधानमन्त्री भइञ्जेलमात्र हो “

यो पनि काठमाडौं। प्रचण्ड ओलीलाई आफूलाई पाईलट चालक र सहचालकको घोषणा गर्दै थिए।सर्वोच्चले नेपका ब्यूताएपछिअहिले चालक र सहचालक दुई पाईलटको चर्चा हराएको छ। अहिले एमाले नेता घनश्याम भुसालले पार्टीमा ट्रक चलाउने मान्छे आवश्यक भएको बताएका छन्।उनले “भने पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको भएपनि ट्याम्पो चलाउने मान्छे हुँदा पार्टीमा समस्या भएको बताए।

शनिबार खनाल नेपाल स”मूहको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधि वेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्ति सांसद् वा प्र’ति निधि कार बाहीमा पर्नु ठूलो कुरा नभएको भन्दै पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु ठूलो कुरा नभएको बताए।

भुसालले भने,‘नवौं महाधिवेशनले समाजवाद को कार्य दिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो। अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनु पर्ने ट्रक थियो टेम्पो हाँक्नेले जित्यो।उनले भने ओली पार्टी वि’भाजनका लागि उद्ध’त रहेको आ’रोप बताए।

ओलीकै कारण दलाल पुँ’जीपतिहरूको चंगुल मा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि दे”शव्यापी अभियान थालिए को उनले बताए।राजतन्त्र समाप्ति पछि पनि क’म्युनिष्ट पार्टीको एउटा का’र्यभार पूरा भएर नयाँ नीति पा’रित गर्नुपर्ने पैरवी पार्टीमा भइ रहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए”लोकपाटी श्रोत।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News