
“सन्तोष देउजा एक चर्चित र कुसल ब्यक्ती हुन । अहिले धेरै राम्रो काम गरेको सन्तोश देउजा ले सधैं गरीब दु:खी र पि,डा मा परेको हरु लाई सयोग गर्ने काम गर्दछन । सामा जिक सन्जाल बाट नै एती धेरै लोकप्रियता कमाएको,,
“सन्तोष देउजा लाई सबै रुचाएको ब्यक्ती हुन ।आज पनि एक हराएको ब्यक्ती लाई खोजेर ल्याएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरी सार्बजनिक भएको छ ।
यो पनि,,मदन कृष्ण श्रेष्ठले यस्तो भनेपछी समाल्न सकिनन् आफुलाई अंगालो हालेर यसरी रो*ईन्- वियोन्स (भिडियो सहित)
“काठमाडौं : लकडाउनपछि सार्वजनिक भएका गीतहरु मध्ये सर्वाधिक लोकप्रियता हासिल गरे को ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई यु’गा न्डाकी गा’यिका दे क्वाप्टेन वि’योन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हं’गामा नै मच्चायो ।
“यो गीत वियोन्सको स्वरमा सार्वजनिक भए पछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उ”नलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोए की थिइन् ।
“यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्स ले आफ्नो जिन्दगी को सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भए को बताइन् ।उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुल बुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ ।
“मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’मदन कृष्णले पनि वि”योन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानि सहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ ।
“जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने मह शुश भएको थियो ।’ मदनकृष्णले यस्तो भने पछी वियोन्स भावुक बनिनन् र आँखा रसाय।
बाकी भिडियो सामाग्रीमा हेर्नुस।
यो पनि,,मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” भर्जनमा ५० लाख भ्यूज, दङ्ग पर्दै भने ‘अम्मामा’
“काठमाडौँ । “फूल बुट्टे सारी” बोलको गीत पछिल्लो समय निकै चलेको गीत हो। यस गीतका थुप्रै कभर भर्जन समेत निकालिएका छन्। सबै जसो कभर भर्जन पनि निकै प्रख्यात भएको यस गीतलाई दिग्गज हास्य कलाकार मदन कृष्ण श्रेष्ठले पनि गाएका थिए।
“मदनकृष्णको स्वरमा र”हेको कभर भर्जन”लाई पनि दर्शकले निकै मन पराएका छन्। गीतको यस लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ। फेब्रुअरी १६ मा युट्युबमा प्रिमियर भएको यस भिडियो लाई दर्शकले दिएको माया देखेर स्वयम् मदनकृष्ण पनि दङ्ग परेका छन्।
“उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै ५० लाख पटक भिडियो हेरिदिएकोमा सबैलाई ५० करोड पटक धन्यबाद दिएका छन्।उनले आफ्नो भिडियोमा आफू सँगै अभिनय गरेकी मिथिला शर्मासँगको फोटो पोस्ट गर्दै लेखेका छन्,”
“ओहो !! मैले गाएको भर्शनको गीत “फूल बुट्टे सारी” को भ्युज पनि 50 लाख पुगीसकेछ आम्मामामा … …सबैको जय होस … …मेरो धोत्रो स्वरलाई पनि माया गरेर 50 लाख भन्दा बढी दर्शकश्रोताहरुले सुनी हेरीदिनुभएकोमा सबैलाई 50 करोड पटक धन्यबाद छ।”