“काठमाडौं । ‘परिस्थितिले को’ल्टे फेर्यो, अब सम्भवतः छिट्टै नयाँ सरकार बन्छ, म आजै काठमाडौ फ’र्केर घनि भूतरुपमा छलफल थाल्छु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार कपिल वस्तुमा उ’त्साहित हुँदै कार्यकर्तामाझ यसो भनेका थिए ।

“सोही अनुसार प्रचण्ड शनिबार साढे ६ बजेको उडान छो’ट्याएर साढे चार बजे नै काठमाडौँ फ’र्किए ।शुक्रबार नेपाली काँग्रेसले नयाँ सरकार ग’ठनमा अग्रसरता लिने निर्णय गरेपछि प्रचण्ड केपी ओली ने’तृत्वको सरकारको विकल्पमा नयाँ सरकार,,

“गठनको आधार तय भएकोमा शनिबार उत्साहित हुन पुगेका हुन्कपिलवस्तुमा प्रचण्डले तत्कालै घनिभूतरुपमा छलफल थाल्ने बताएका ले पनि प्रचण्ड काठमाडौँ फ’र्के लगत्तै जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेस सँग छलफल सुरु हुने धेरैले अ’पेक्षा गरेका थिए ।

“तर, प्रचण्ड काठमाडौँ फर्किएको १८ घण्टा बि’त्न लाग्दा पनि नेताहरुबीच औपचारिक रुपमा त्यस्तो छलफल नभए को अध्यक्ष प्रचण्ड को सचिवालयले जनाएको छ ।

“आन्तरिक छलफल त भइरहेका छन् । तर बाह्य छलफल भएका छैनन् । बाह्य छलफल पनि हुने कुरा हो तर समय एकिन भैसकेको छैन’, प्रचण्ड को सचिवालयका एक सद स्यले भने, ‘यस्तो छलफल टुँडिखेलमा हुने होइन, आ’वश्य कता अ’नुसार टेलिफोन वा प्रत्यक्ष भेटेर ज”तिबेला पनि हुनसक्छ ।’

“राजनीतिक उत्तरचढावकाबीच बरु माओवादी केन्द्रले आइतबार बिहान ११ बजेका लागि बोलाएको पार्टीको स्थायी समिति बैठक समेत स्थगित भयो ।

“स्थायी समितिका सदस्यहरु काठमाडौँ बाहिर भएका    ले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।तर माओवादी केन्द्रले बैठक नै स्थगित गर्नुको जे कारण देखाए को छ, त्यो नै प्रमुख कारण हुन नसक्ने कतिपय ले आ’शं’का गरेका छन् ।

“माओवादी केन्द्रले आइतबार बैठक बसेर केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लि”नसक्ने अड्कल भइरहेका बेला बैठक नै स्थगित गरेपछि यस्तो आ’शंका गर्नेहरुलाई बल पुगेको हो । तर मा””ओवादी केन्द्रका स्थायी समिति सदस्य ली’लामणि पोखरेल बैठक स्थगित हुनुमा अन्य का’रण नरहेको बताउँछन् ।

“अरु कारणले बैठक स्थगित भएको होइन, ५ जनाजति सदस्यहरु बाहिर रहेको सूचना आए पछि बैठक स्थगित गरिएको हो’, पोखरेलले रातोपाटीसँग भने, ‘जसपा र काँग्रेससँग नयाँ सरकार गठनबारे छलफल गर्ने कुरा छ । सायद छिट्टै होला ।’

“माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीले चलखेल गर्न सक्ने भएकाले नयाँ सरकार गठन  को आधार तय नहुँदासम्म फिर्ता नलिने बताउँदै आएको  छ ।

“शनिबारमात्रै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता गर भन्दा पनि नगरेको भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए , ‘ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइलेऊ भन्छु, त्यो पनि लिँदैन अनि राजीनामा माग्छ । राजीनामा त आइहा ल्छ नि समर्थन फिर्ता गर न ।’ श्रोत रातोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News