“भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका यु’वकले बिगत तीन बर्षसम्म प्रेमको  नाटक गरेर आफ्नो शारीरिक आकाङ्क्षा पूरा गरेर सम्प’र्कबिहिन भएका थिए ।माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ल’लाइफकाइ शारीरिक सम्पर्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फरार अवस्थामा थिए ।

“फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खु’लाएकि थिइन ।त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआ’इसकेपछि उक्त पि’डित चेलि अहिले मिडियामा आउन बाध्य भएकि थिइन।

“नभन्दै अहिले ती भारतिय सेना अथवा आ`रोपि सेना सम्पर्कमा आएर माफि माग्दै आफुले उनले श्रिमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै हैन आफू नेपाल आएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको र यस्तो गल्ति अब आफुबाट न’हुने बताएका थिए।

“अन्ततः उनिहरु खुसिसाथ बस्ने प्रतिबद्धता समेत जाहेर गरेकाथिए ।तर ती लाहुरेको वास्तविक नाम सुनिल लिम्बू रहेछ उनले ती चेलिसग झु’ट बोलेका रहेछन् ।ती चेलिको पेटमा दुईमहिनाको गर्भ रहेको छ भ””नेसगै ती लाहुरेले श्रीमती स्विकार गर्ने बताएपछि ती चेलिको ग’र्भमा बच्चा नरहेको र आफू उनिसग नबस्ने भन्दै उनी मिडियासम्म आएका छन् ।

गल्ति गरेको र आफुले पहिले झु’ट बोलेको भने उनले सहजै स्विकार गरेका छन्।प्रस्तुत छ सोहि भिडियो सामाग्री

यो पनि,,कोरियनले गाए कोरियामा नेपाली लोकभाका गुन्जियो,कति सुरिलो स्वर,,उस्तै मीठो (भिडियो सहित )

“भुपि सेर्चनको कविता `यो नेपाली शिर उचालि संसारमा लम्कन्छ´ साथै `फुलको आखामा फुलै   संसार ´आनि डोल्माको सृजना कोरियन स-साना नानिहरुले एक कार्य क्रम उपर गाएका हुन् ।नेपाली गित संगितले पछिल्लो सम य अन्तर्राष्ट्रिय जगतमा एकदमै राम्रो छाप छोड्न सफल भएको छ ।

“कहिले अ’फ्रिकन चेलिले फुलबुट्टे सारि त कहिले पन्जाबि तकहिले अष्ट्रेलियाका चेलिहरुले नेपाली भाकालाई गुन्जा यमान गरिदिनुले नेपालको गरिमा र गित संगितको एउटा छुट्टै स्थान हासिल गरेको कुरोलाई कसैले नकार्न सक्दैन् ।कोरियामा पनि नेपाली गित संगितले स्टेज पाउन थालेको छ

“एकदमै सुरुलो र आ’ङनै सि’रिङ्ग हुने गितहरु गा’इरहदा हामिलाई हाम्रो सृजना उपर गौरव पनि लाग्नुपर्छ ।हामिले हाम्रो गित संगितलाई पश्चिमि मुलुकको जस्तो    परिवर्तन हैन बचाइ राख्न सक्यौ भने मात्रै पनि हामिले हाम्रो परिचय अन्तर्राष्ट्रिय ज’गतमा छोड्न सक्षम रहनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News