“रमेश प्रसाईं र एलिना चौहानले गाएको लोकप्रिय गीति कोशेलि `टुना´ गरेर अन्ततः लामो समयको प”र्खाई पछि सार्वजनिक भएको छ । एकदमै सु’रिलो भाकामा तयार भएको उक्त गि’तमा रमेश र एलिनाको स्वर   रहेको छ ।लेखक कृ’ष्ण उदासि र मिउजिक भने गौरव दर्पनले उक्त गितमा दि’एका हुन् ।

“निश्चय पनि केही क्षणमानै लाखौ दर्शको रोजाइमा उक्त गित पर्नेमा कुनैपनि सन्देह छैन् ।पछिल्लो समय ईन्द्रेणिमा रमेश प्रसाईले दोहोरि गाएसगै उनको फरक प्रतिभाको प्रशंसाा भइरहदा उनले गायन क्षेत्रमा पनि आफ्नो भविष्य देखेको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।

“अहिले भने रमेश प्रसाईं ग्यालेक्सी टिभिमा `लाल मोहर´ भन्ने कार्यक्रमका लागि जोडदार लागि परिरहेका छन् ।निश्चय पनि उनको जीवन प्रेरणाको श्रोत त हो नै ,उनको बिगत देखिको अहिले सम्मको यात्रा कुनै फिल्म भन्दा कम सायदै होला ।

“बधाई छ रमेश र एलिनालाई साथै मिउजिक भिडियोको सफलताको लागि हार्दिक शुभकामना पनि।

यो पनि,,पे’ट बो’काएर फरार लाहुरे लाहुरेनि छु’टिए पहिलोपटक लाहुरे मिडियामा (भिडियो सहित)
“भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका यु’वकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो शारीरिक आकाङ्क्षा पूरा गरेर सम्प’र्कबिहिन भएका थिए ।माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ल’लाइफकाइ शारीरिक सम्पर्क राखेर ब”च्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फरार अवस्थामा थिए ।

“फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खु’लाएकि थिइन ।त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआ’इसकेपछि उक्त पि’डित चेलि अहिले मिडियामा आउन बाध्य भएकि थिइन।

“नभन्दै अहिले ती भारतिय सेना अथवा आ`रोपि सेना सम्पर्कमा आएर माफि माग्दै आफुले उनले श्रिमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै हैन आफू नेपाल आएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको र यस्तो गल्ति अब आफुबाट न’हुने बताएका थिए।

“अन्ततः उनिहरु खुसिसाथ बस्ने प्रतिबद्धता समेत जाहेर गरेकाथिए ।तर ती लाहुरेको वास्तविक नाम सुनिल लिम्बू रहेछ उनले ती चेलिसग झु’ट बोलेका रहेछन् ।ती चेलिको पेटमा दुईमहिनाको गर्भ रहेको छ भनेसगै ती    लाहुरेले श्रीमती स्विकार गर्ने बताएपछि ती चेलिको ग’र्भमा बच्चा नरहेको र आफू उनिसग नबस्ने भन्दै उनी मिडियासम्म आएका छन् ।

गल्ति गरेको र आफुले पहिले झु’ट बोलेको भने उनले सहजै स्विकार गरेका छन्।प्रस्तुत छ सोहि भिडियो सामाग्री

यो पनि,,कोरियनले गाए कोरियामा नेपाली लोकभाका गुन्जियो,कति सुरिलो स्वर,,उस्तै मीठो (भिडियो सहित )

“भुपि सेर्चनको कविता `यो नेपाली शिर उचालि संसारमा लम्कन्छ´ साथै `फुलको आखामा फुलै संसार ´आनि डोल्माको सृजना कोरियन स-साना नानिहरुले एक कार्य  क्रम उपर गाएका हुन् ।नेपाली गित संगितले   पछिल्लो समय अन्तर्राष्ट्रिय ज””गतमा एकदमै राम्रो छाप छोड्न सफल भएको छ ।

“कहिले अ’फ्रिकन चेलिले फुलबुट्टे सारि त कहिले पन्जा  बि तकहिले अष्ट्रेलियाका चेलिहरुले नेपाली भाकालाई गुन्जायमान गरिदिनुले नेपालको गरिमा र गित संगितको एउटा छुट्टै स्थान हासिल गरेको कुरोलाई कसैले नकार्न सक्दैन् ।कोरियामा पनि नेपाली गित संगितले स्टेज पाउन थालेको छ

“एकदमै सुरुलो र आ’ङनै सि’रिङ्ग हुने गितहरु गा’इरहदा हामिलाई हाम्रो सृजना उपर गौरव पनि लाग्नुपर्छ ।हामिले हाम्रो गित संगितलाई पश्चिमि मुलुकको जस्तो परिवर्तन हैन बचाइ राख्न सक्यौ भने मात्रै पनि हामिले हाम्रो परिचय अन्तर्राष्ट्रिय ज’गतमा छोड्न सक्षम रहनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News