“चौका दाउका गायक पुरा गरिदिए अस्मिताको सपनापछि ल्लो समय केहि दिन देखि टिकटक बाट सबैको मन जिते की राष्ट्रिय महिला खेलाडी अस्मिता रनपालको सपना पुरा भएको छ।उनले चौ’का दाउ गीतमा टिकटक बनाएर सबै तिर छाएकी थिइन। अहिले उनको खोजि निकै छ।

“स्याङ्जाबाट काठमान्डौ आएकी अस्मिता रनपाल अहिले निकै खुसि छिन कारण उनि इन्द्रेणी आएर।इन्द्रेणी सबैको मन्दिर हो इन्द्रेणी मा सबैको भेट हुने गर्छ जुन ठाउँमा जान पाए मात्रै पनि खुसि मिल्छ भन्छन स”बैले सोहि का”रण होला अहिले इन्द्रेणीमा जाने चाहना पुरा भएको छ अस्मि ताको।

“उनि यो बेला सबैतिर भा’इरल भएकी छिन।”उनि निकै राम्रो नाच्ने भएकै का’रण आम दर्श”कले उनि प्रति  धेरै माया दर्साउने गर्दछन।उनि रहेको गीत चौका दाउले करोड भि’योर्स पाउदै गर्दा गीतका गायक बाबु कृष्ण परियार पनि उनि सहित मिडियामा आएका हुन्।

“छोटो अवधिमै गीत करोडमा पुगेको हो सोहि कारण   पनि उनि प्रति दर्शकले सर्बाधिक माया दर्शा”एका छन भने अस्मिताले पनि आफु हिट भएकै सोहि   गीतको का’रण बताएकी छिन।हेरौ यो बि’शेष कुराकानी :

यो पनि,,कोरियनले गाए कोरियामा नेपाली लोकभाका गुन्जियो,कति सुरिलो स्वर,,उस्तै मीठो (भिडियो सहित )

“भुपि सेर्चनको कविता `यो नेपाली शिर उचालि संसारमा लम्कन्छ´ साथै `फुलको आखामा फुलै संसार ´आनि डोल्माको सृजना कोरियन स-साना नानिहरुले एक कार्य क्रम उपर गाएका हुन् ।नेपाली गित संगितले पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा एकदमै राम्रो छाप छोड्न सफल भएको छ ।

“कहिले अ’फ्रिकन चेलिले फुलबुट्टे सारि त कहिले पन्जाबि तकहिले अष्ट्रेलियाका चेलिहरुले नेपाली भाकालाई गुन्जा यमान गरिदिनुले नेपालको गरिमा र गित संगितको एउटा छुट्टै स्थान हासिल गरेको कुरोलाई कसैले नकार्न सक्दैन् ।कोरियामा पनि नेपाली गित संगितले स्टेज पाउन थालेको छ

“एकदमै सुरुलो र आ’ङनै सि’रिङ्ग हुने गितहरु गा’इरहदा हामिलाई हाम्रो सृजना उपर गौरव पनि लाग्नुपर्छ ।हामिले हाम्रो गित संगितलाई पश्चिमि मु”लुकको   जस्तो परिवर्तन हैन बचाइ राख्न सक्यौ भने मात्रै पनि हामिले हाम्रो परिचय अन्तर्राष्ट्रिय ज’गतमा छोड्न सक्षम रहनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News