मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्यामा कमजोरी र लेन देनमा विवाद होला । विगतका समस्या बल्झिन  सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला रोकिएका  काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा  अ’धिकार  स्थापित गर्न  सकिनेछ ।  प्र’तिस्पर्धामा  पनि  विजयी  भइनेछ । ॐ

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको सन्दर्भमा वि’शिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य मनोरञ्ज न  आदि  क्षेत्रमा  रुचि  बढ्नेछ ।  समयमा चिताएको काम सम्पादन नहुन सक्छ !आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै  होला  जय पाथीभरा

मिथुन  (का, की, कू,घ,ङ,छ,के,को,हा)  रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद  पाइनेछ  । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्  । मनमा  डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् बोलीको प्र’भाव पनि  बढ्नेछ । ठीक समयमा सही ‘निर्णय लिन सकिनेछ ।

कर्कट  (ही, हू,हे,हो,डा,डी,डु,डे,डो)  अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत  गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ आफन्त तथा नजिक का  साथीभाइ  टाढिन  सक्छन् । अरूको फाइदाका लागि उपयोग  भइनेछ  भने  परिस्थिति आफ्ना लागि अलि प्र’ति कूल बन्न सक्छ ।

सिंह  (मा,मी,मू,मे,मो,टा, टी,टू, टे)  प्र’यत्न  गर्दा  मौकाको फाइदा  उठाउन  सकिएला  सवारी  साधन  चलाउँदा साव धानी   अपनाउनु  होला  दी’र्घकालीन  रूपमा  फाइदा  हुने काममा हात हाल्ने समय छ ।  तार्किक  क्षमता  बढ्नेछ  । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)व्यवसायमा लाग्नेहरूलाई वि’शेष  फाइदा  होला । रुचिका  विषयमा  लगानी बढाउने समय छ । व्यापार लगायत आ’र्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले  काममा अ’वरोध  ‘पुर्याउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारजनको साथले काम मा उत्साह जगाउनेछ । प्रेम र  मित्रताको  बन्धन  कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ श्र’द्धा र परोपकारमा मन जाने छ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ  ।  सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अस्वस्थताका बाबजुद कामको  दायित्व  बढ्नेछ ।  सानातिना काममा म’हत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता  र  काममा  ढिला सुस्ती हुन सक्छ ! अप्रिय समाचारले दुःखी  बनाउला यात्रा को पनि समय छ अतिथिका रूपमा  सम्मान  समेत  पाइए ला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रै आम्दानी  हुने  रोज गारीको अवसर मिल्न  सक्छ । बेसुरमा  अरूलाई  दिएको बचनले  अप्ठ्यारोमा  पार्न सक्छ । पढाइ लेखाइमा प्र’गति गर्न  नसकिने  र  व्यापारमा  समेत  सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही  समय  पर्खनुहोला

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)व्यापा  रमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल  सम्पा दन हुनेछन् पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अ’नावश्यक भ्रमण हुन सक्छ !स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ उपचार मा खर्च हुने योग छ । मेहनत गर्दा राम्रै प्र’तिफल प्राप्त  हुने समय छ । सहयोगीहरूले काममा  उत्साह  जगाउनेछन्  । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सहयोगको आशा  देखाउ नेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् ।व्यावसायिक काममा खर्च बढ्नेछ  उद्योग  र  व्यापारमा  फाइदा  हुनेछ  प्र’तिस्पर्धीलाई  पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News