क’र्णालीप्र’देश संसदीय दल बैठकले  सरकारमा सहभागी भएका मन्त्रीलाई २४  घण्टाभित्र  राजीनामा  दिन  भनेसँगै माओवादी ने’तृत्वको सरकार धरापमा परेको छ । एमालेले स’मर्थन   फिर्ता  लिएसँगै  माओवादी  अल्पमतमा  पर्छ  ।
संसदीय  दलको  बैठकले  मुख्यमन्त्री  महेन्द्र बहादुर शाही लाई  मार्गप्र’शस्त  गर्न  अ’नुरोध  गर्ने  नि’र्णय आइतबार नै गरिसकेको छ ।

यस्तै संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको  बैठकले  आ’र्थिक  मामिलामन्त्री  प्र’काश  ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र प’र्यटन,  उद्योग,  वन तथा  वातावरणमन्त्री  नन्दसिंह  बुढालाई  २४   घण्टाभित्र राजीनामा दिन भनिसकेको छ !भिडियो अन्तिममा राखिए को छ !

एमाले कर्णाली प्रदेशका प्र’मुख सचेतक गुलावजंग शाहले मन्त्रीहरूले सोमबारसम्म राजीनामा दिने प्र’तिबद्धता  जना एको  जानकारी  दिए  । यसैबीच,  प्रदेश  १  मा अ’विश्वास प्र’स्ताव फिर्ता हुने भएको  छ । प्रदेश १  सभाको  सोमबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन  राईवि’रुद्धको अ’विश्वास प्र’स्ताव फिर्ता लिइने भएको हो ।

प्र’स्तावका प्रस्तावक माओवादी केन्द्रका  संसदीय  दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने प्र’देशसभा बैठक मा अ’विश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ! तत्कलीन नेकपा हुँदा राईवि’रुद्ध अ’विश्वास प्र’स्ताव  ल्याइएको  भए पनि  सो  पार्टी  खारेज  भएर  एमाले–माओवादी  बनेपछि प्र’स्ताव पनि अलपत्र परेको थियो ।

केही  दिनअघि  मात्रै एमालेका माधव नेपाल  पक्षले ह’स्ता क्षर फिर्ता लिएसँगै माओवादी पनि पछि हटेको हो । अ’वि श्वास प्रस्तावमा  ह’स्ताक्षर  गरका  बहुसंख्यक  प्र’देशसभा सदस्यले ह’स्ताक्षर फिर्ता  लिइसकेकाले  अब  यसको  औ चित्य नभएकाले फिर्ता लिन लागिएको  आङ्बोको  भनाइ छ ।तत्कालीन नेकपाका  ३७  जना  प्र’देशसभा  सदस्यको ह’स्ता  क्षरसहित  आङ्बोले  मुख्यमन्त्री राईवि’रुद्ध प्र’देश  सभा सचिवालयमा पुस  १२ मा  अ’विश्वास  प्र’स्ताव  दर्ता गराएका थिए ।ratopati !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News