चितवन देशको एकता जोड्ने  म”हाअभियानमा हिडेका कलाकार धुर्मुस सुन्तलीलाई ५ मिनेटमा ५ लाख उठ्यो।मे”चिमहा काली अ”भियानमा रहेका धुर्मुस सुन्तली लाई” शुक्रबार धुर्मुससुन्तली फा’उण्डेसन का कलाकार कुञ्जना घिमिरे सुन्तलीलाई रौतहटको चन्द्रपुर ८ स्थित नमुना बस्ति मा एक कार्यक्रमका बिच।

नगर प्रमुख रामचन्द्र चौधरी र उप प्र’मुख रामरति चौधरीले संयुक्त रुपमा २० लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।सामाजिक अभियन्तामा छुट्टै पहिचान बनाउन सफल हुनु भएका फाउण्डेसनलाई केही बर्ष अगाडी देेेखि गरेको प्रति बद्धता अनुरुप नै शुक्रबार २० ला”खको चे’क हस्तान्तरण गरिएको नगर प्र”मुख चौधरीले बताउनु भयो बिचल्ली!

‘अबस्था मा रहेका डुम तथा मुसहर समुदाय को साहारा बनेको धुर्मुस सुन्तली फउण्डेसनलाई नगर पा”लिकाको तर्फबाट २० लाख! सहयोग गर्न पाउदा आ”फुलाई पनि सौभाग्य मिलेको महसुुुस भएको उपप्रमुख रामरति चौधरी ले बताउनु भयो ।“चन्द्रपुर नगरपालिकाले फाउण्डेसनको कार्यप्रति सम्मानका साथ सहयोग प्राप्त भएकोमा”।

“सामाजिक काम गर्ने हौसला अझ बढेको फाउण्डेसनका सुन्तली कुञ्जना घिमिरेले प्रतिक्रिया दिनु भएको छ ।”यो पनि चितवनको भर’तपुरमा निर्माण भइरहेको गौतमबुद्ध यो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भए को छ”। धुर्मससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको

रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखि अभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए।।

अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’

फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंग शालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माण सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।

प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहने छन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिल वस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंग शालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभि यान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंग शाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।काठमाडौं । चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहा काली अभियान सिंगो देशलाई जोड्ने अभियान हो यो  एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।

कट्टेल लगायत अन्य अभियन्ताहरु गौतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशाला सम्पन्न गराउनै पर्दछ भन्ने मनसायले मेची महाकाली अभियानमा लागि पर्नु भएको छ । यो अभियान मा सबैले साथ र समर्थन गर्दै सहयोग गर्दै आएको पाईए को छ ।धुर्मुसले थप प्रष्ट्याउदै सामाजिक संजालमा लेखे का छन्

चैत १० गते सुरु भएको हाम्रो मेची महाकाली अभियान को आज चोथौ दिन हामी कैलालीमा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्ति त्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं । यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकताको अभियान हो ।

रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्रतिबिम्ब ठडिइ रहेको हुनाले हामीले पिच निर्माणमा महाकाली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं । यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी।

राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंग शाला निर्माण सम्पन्न गर्ने हाम्रो चाहाना समग्र तीन करोड नेपालीको चाहाना अनि सपना हो ।सोहि अनुरुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं । कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नुहुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्वहरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।

कन्चनपुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन, सुभेच्छुक एवं शुभ चिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी ९८१२२०७४८९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News