“प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा मा’ओवा’दी केन्द्रका सभासद टंक आङ्बुहाङ लाई पा’र्टीले प’दमु’क्त गरेको छ।म’न्त्री बनेको द’श दिनपछि आ’ङ्बु’हा”ङलाई माओवादी केन्द्र ले सांसदबाट पदमुक्त गरेको हो।

“ने’पाल क’म्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्या’ग गरेको भन्ने विष’यमा पा’र्टीले स्पष्टि’करण माग्दा तो’किएको सम यभित्र स्प’ष्टीकरण नदिएकाले उनी’माथि पार्टीले का’र’बा’ ही गरेको हो। नेपाल क’म्युनिष्ट पार्टी (माओवादी केन्द्र)

“१ नं. प्रदेश सभा संस’दीय दलको सिफारिस अ’नुसार उनले उन’लाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीको सा’धारण स’दस्य’समेत न’र’ हने गरी का’रबा’ही गरेको हो।

“साथै आं’ङ्बुहाङलाई पा’र्टीले साधारण सदस्यता समेत न’र’हने गरी नि’ष्का’शन गरे”को छ। गत चैत १३   गते आङ्बुहाङ प्रदेश १ स’र’कारको आर्थिक मा’मिला तथा योजना मन्त्री ब’नेका थिए।

“सां’सद प’द छा’डेर मन्त्री बनेपछि पार्टीले उनलाई का’र ‘वाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १  संसदीय दलका नेता इन्द्रबहादुर आ’ङ्बोले जा’नकारी दिए ।

“ट’ङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा मा’ओ’वादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घ’ण्टे स्प’ष्टि’करण सोधे को थियो । तर उनले स्प’ष्टीक’रण बु’झाएका थिएनन् ।

“नेकपा वि’भा’जनमा एमाले प्रवेश गर्दै मन्त्री बने’का आ’ङ्बुहाङको कार्य’काल अब ६ महिनाको मा’त्रै हुनेछ । गैर’सांस’दले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रा’वधान छ ।

“त’त्का’लीन नेक’पा सं’सदीय दलका उप’नेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट नि’र्वाचित सांसद हुन्। सेतोपटिमा छापिएको छ यो समचार।

यो पनि,,राजिनामा दिन परे ओलीले महन्थलाई नयाँ प्रम बनाउन घोषणा।

“काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओली शेर बहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको ख’ण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने वि”कल्प हुँ’दाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँ”सिन तयार देखिन्न ।

“तर जसपा एकढिक्का छैन । राजनीति फेरि उही अल्प मत–बहुमतको गणितमा गिजोलिए को छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघ’टन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधान मन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा वि’घटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् ।

“ओलीले पटक पटक निर्वाचन नै अन्तिम विकल्प हो भनेका छन् । अर्थात् प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ । त्यो अग्रिम चुनावबाट मात्र सम्भव छ ।

“र, यो वातावरण माओवादीले समर्थन झिके पछि मात्र बन्छ ।त्यही कारण त प्रचण्ड समर्थन झिक्न सकिरहेका छैनन् । ढाल्न चाहेको सरकारको टेको बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News