काठमाडौं। भिडियो समचारको अन्तिममा राखिएको छ लक्ष्मि पाण्डे र शिव’लाल पाण्डे जो श्रिमान श्रीमती हुन् ।शिवलाल ईन्डियन लाहुरे हुन तर अहिले( उहाँ )भने उनको रिटायर भैसकेको छ ।रि’टायर भएसगै उनी परिवा’रबाट पनि रिटायर सरह भएका छन् ।लगभक ४-५ बर्ष देखिनै परिवारलाई उनले हेरेकै छैनन्।त्यति मात्रै हैन अहिले उनले

घरपरिवार त्यागेर नै हिडि दिएका छन् ।श्रि’मान एकदमै सो’झा जिन्दगीभर एकदमै दुख गरेको बताउँछिन् श्रीमती।तर उहालाई आखार यस्तो के भयो जुन घरप’रिवार छोड्ने बाध्यात्मक अवस्था पनि सृ’जना भयो आफू अन्जान रहे को बताउँछिन्।उनी ।अहिले शिवलालकि श्रीमती शारीरिक

रुपमा समेत एकदमै कमजोर भएकि छिन् ।उनको शरिर थ’रररर का’पि रहन्छ ।आफ्नो ज्यान र घर परिवार लाहुरे को श्री’मती भए पनि आफुने एस आराममा नभएर घाँस दा’उरा बाख्रापाठा हेरेरै बि’ताएका बताउछिन् उनी ।अहिले श्री’मती आफ्नो श्रि’मानको खोजि गरिदिन अपिल सहित सन्तोष देउजा सग ठोकिन पुगेकिछिन्।

भिडियो हेर्न अझै तल यो समाचाको मुनि जानुहोस्।यो पनि मेचिमहाकाली अभियानमा रहेका धुर्मुस सुन्तलीलाई शुक्रबार धुर्मुससुन्तली फा’उण्डेसन का कलाकार कुञ्जना घिमिरे सुन्तलीलाई रौतहटको चन्द्रपुर ८ स्थित नमुना बस्ति मा एक कार्यक्रमकाबिच नगर प्रमुख रामचन्द्र चौधरी र उप प्रमुख रामरति चौधरीले संयुक्त रुपमा २० लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।”

सामाजिक अभियन्तामा छुट्टै पहिचान बनाउन सफल हुनु भएका फाउण्डेसनलाई केही बर्ष अगाडी नै गरेको प्रति बद्धता अनुरुप शुक्रबार २० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो बिचल्ली अबस्था मा रहेका डुम तथा मुसहर समुदाय को साहारा बनेको धुर्मुस सुन्तली फउण्डेसनलाई नगर पालिकाको तर्फबाट २० लाख सहयोग गर्न पाउदा आ”फुलाई सौभाग्य मिलेको महसुुुस भएको उपप्रमुख रामरति चौधरीले बताउनु भयो ।”

“चन्द्रपुर नगरपालिकाले फाउण्डेसनको कार्यप्रति सम्मान का साथ सहयोग प्राप्त भएकोमा सामाजिक काम गर्ने हौ”सला अझ बढेको फाउण्डेसनका सुन्तली कुञ्जना घिमिरेले प्रतिक्रिया दिनु भएको छ ।”यो पनि चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची महाकाली अभियान सुरु गर्ने भएको छ । धुर्मससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै

गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिता राम कट्टेल धुर्मसले जानकारी दिए ।उनले महाकाली नदी को किनारबाट अभियान सुरु हुने बताए महा”अभियानमा सह भागी हुने टोलीलाई सोमबार बिहान।

रंग शालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मै”दानमा “राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं’फाउण्डेसन अध्यक्ष कट्टेलले भने रंगशाला निर्माण

सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए ।रंग शालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यस ले सकारात्मक सन्देश दिने बताए”।

“प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहने छन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुर, कैलाली,बर्दिया, बाँके,दाङ,सुर्खेत,कपिल वस्तु,रुपन्देही, परासी,नवलपुर र चितवनसम्म आउने छ ।रंग शालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभि यान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

छोरा गु”माएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंग शाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।काठमाडौं चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहा काली अभियान सिंगो देशलाई जोड्ने महा अभियान हो एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News