
गायिका बेनिशा पौडेल, गायक सुरेश लामा, रचना सरोज ओली को “पर्दैन पर्दैन मलाई फकाउन” वोलको गित सार्व जनिक भएको छ !गीतमा नायक पल शाह र मोडेल गरिमा शर्माले वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असर बारे देखाईएको छ। बिहेपछि गरिमालाई कोरोना सं’क्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्र’स्तुत गरीएको छ।
संगीत दीपक शर्माको रहेको यो गीतको कंसेप्ट र कोरियो ग्राफ़ी सुनील क्षेत्रीले गरेका छन भने निर्देशन सरोज ओली को रहेको छ। करोडौंले हरेको गीत गाएकी यति राम्री गायि का रुदै मिडियामा । ‘गीत गाउन दिन्छु भनेर यस्तो गरे’ भन्दै भक्कानिईन् भिडियो हेर्नुस
निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडि यामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनि षा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ । सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ
नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् । बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बैकले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् । भिडियो हेर्नुहोस् ! मेरो संदेश