काठमाण्डौं।सम्मानित सर्वोच्च अ”दालतको फै’सल्लाले नेपका ब्यूतिए पछि  प्रचण्ड पक्षमा रहेका माधव झलनाथ भिम रावल झाक्री भट्टराई सबै पुर्ववत अवस्थामा आए र पनि पार्टी अध्यक्षको कटाक्ष गर्न छाडेनन् “प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासन को ड’ण्डा चलाए पछि ।

माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आ”क्रामक छन् ।माधव र भिम रावललाई कारवाहि गरे पछि अब योगेश ओली तिर जाने संकेत देखिएको छ।र छ महिनाको लागि निलम्बन गरिएको छ।ओलीको यो कार्यलाई ओली निकट अधिकांश कार्य कर्ताले स’ञ्जालमा ठिक गरे भन्दै ओली अर्को जंगबहादुर भन्न समेत भ्याएका छन्।

कार्यकर्ताले पहिले नै झाम्री लगायत नेपाल खनाल रावल लाई कारवाहि गरिनु पर्छ भन्दै आए का थिए। तर प्रधान मन्त्री समेत रहेका ने’कपा एमा’लेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।पार्टीको सबै जिम्मे वारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९को धारा ४९ ख अनुसार ६ महिनाका लागि भनेेर निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभए को भन्दै ओलीले उनीहरू लाई निलम्बन गरेका छन्।पार्टी हितविपरीत गति विधि गरेको भन्दै दुवै नेतालाई कारबाही “गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले प’ठाए का हुन्। यसै बीच सच्चिएर आए निल’म्बनको अ’वधि घटाउन पनि सकिने समेत। ओली ले पत्रमा उल्लेख गरेका छन्।समेत उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।

यद्यपी उनले स’च्चीने मौकालाई पार्टीको कम जोरी नठान्न समेत ओलीले चे’तावनी दिएका छन्।पार्टी विरुद्ध बोल्ने अनुचित गतिविधी गर्नेहरु लाई कार वाहिको माग हुदै आए को थियो।ओली निकट कार्यकर्ताहरुले झाक्री योगेश अनि घनश्याम समेतलाई कारवाहिको माग गरेका थिए यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कम जोरी नठान्न समेत ओ’लीले चेतावनी दिए का छन्।

यो पनि किन ओलीलाई जंगबहादुरको रुपमा हेर्न थाले कार्यकर्ताले।दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गर्ने मा”मलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपालका सबै राजनीतिक पार्टीहरू।एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी सं”विधान जारी भयो ।त्यो बेला पनि तत्कालीन नेकपा एमालेका ।

अध्यक्षको हैसियत मा केपी शर्मा ओलीको अडानले ठुलो भूमिका खेलेको थियो । नेपालमा संविधान स”भाबाट नेपालको संविधान जारी भ’इसके पछि भारतले अघोषित रूपमा २०७२ सालमा नेपाल प्रति नाकाबन्दी गरेपछि ।प्रधान मन्त्री केपी शर्मा ओलीले त्यसको डटेर सामना गर्ने निर्णय गरी सम्पूर्ण नेपालीलाई एकजुट हुन आव्हान गरेका थिए ।

भारतलाई नाकाबन्दी नगर्न विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि आफूहरूले नगरेको मधेशी राजनीतिक दलले नाकाबन्दी गराएका भनी नाकाबन्दीलाई निरन्तरता दिइयो तत्पश्चात् तत्कालिन सरकारका कार्यकारी केपि ओलीले चीनसँग व्यापारिक नाका खुला गर्ने ।बारेमा चिनिया सरकारसँग दुईपक्षिय वार्ता गरी

अन्तत अन्तर्राष्ट्रिय पारवहन भारतीय भूमि मात्र प्रयोग हुँदै आएकोमा चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता चीन सरकारसँग गरिएको थियो ।यसबाट नेपाल जुन रूपमा अन्तर्राष्ट्रिय पा’रवहनका लागि भारत निर्भर थियो त्यो अवस्था ऐतिहासिक रूपमा ब्रे’क भएको थियो।
नाकाबन्दीको समय देखिनै ओली शक्तिशाली हुदै र जनता को मन जिल्दै आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News