पूर्वगृ’हमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम प’श्चिममा श्र’म दानबाट नि’र्माण भइरहेको जनविकास माध्यामिक विद्याल यमा श्र’मदान गर्न पुगेका छन् आफ्नो नि’र्वाचन क्षेत्र समेत रहेको रुकुम प’श्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्या औं, गरिबी हटाऔं’, नारासहित  प्र’त्येक  दिन  २००  जना श्र’मकर्ता   सहभागी   भएर  चारवटा  भवन   (१६ कोठा) नि’र्माण भैरहेको छ ।

आठबीसकोट   नगरपालिका  वडा  नम्बर  १०  घारिखोला पुगेर श्र’मकार्यमा सहभागी भएको माओवादी केन्द्रकानेता समेत रहेका शर्माले जानकारी दिए । क्त  भवन नि’र्माणका लागि  देश  तथा  विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपै याँ सहयोग  गरेका छन् । भिडियो  अन्तिममा राखिएको छ

उक्त भवन नि’र्माण गर्न १ करोड  ६२  लाख  लागत  लाग्ने भएकाले  बाँकी  रकम  नगरपालिका  र  जनश्र’मदान बाट जम्मा गर्ने तयारी छ ।रुकुम प’श्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा  आइसोलेशन भवन बनाइएको थियो ।

यो पनि पढ्नु होस ! चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो  भूमि  सिराइ चुलीदेखि सगरमाथासम्मको यात्रा सुरु गरेका  छन् । समग्र चितवनको  प’र्यटन  प्र’वर्द्धन र गाउँपालिकाको चिनारीका लागि  ‘सिराइचुलीदेखि  सगरमाथासम्म’भन्ने  मूल  नाराका साथ जिल्लाकै अग्लो भूमि  सिराइचुलीदेखि विश्वको स’र्वो च्च शिखर  सगरमाथासम्म  आ’रोहणका  लागि  यात्रा सुरु गरेका हुन् ।

जिल्लाका विभिन्न प’र्यटकीयस्थल अङ्कित लोगो फहराउ ने उ’द्देश्यका साथ शनिबारदेखि यात्रा सुरु गरिएको गुरुङले बताए । उनले जिल्लाको एक मात्र  गाउँपालिकामा  रहेको अग्लो भूमिबाट सुरु गरिएको यात्राले वि’शेष गरी गाउँपालि का र यहाँ रहेका पर्यटन क्षेत्रको प्र’चारप्रसार हुने जानकारी दिए ।

सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो  भूमि सिराइचुलीमा पुगेर सगर माथा आ’रोहणको लागि अभियान शुुभारम्भ  गरेको  अभि यान  का  सं’योजक  कृतिकुमार श्रेष्ठले बताए गाउँपालिका को मात्र  नभई  समग्र  जिल्लाको  प’र्यटन प्र’वर्द्धनमा टेवा पु’र्‍याउने उनको वि’श्वास छ ।

बहराइनका  राजकुमार  सेख  मोहम्मद  अल खलिफालाई सगरमाथा आ’रोहणको तयारी गर्ने नेपालस्थित सेभेन समि ट ट्रेकमार्फत नै गुरुङको पनि आ’हरोणको तयारी भएकाले पनि जिल्लाको प’र्यटन प्र’वर्द्धन  त्यसमा  पनि  इ’च्छाकाम नाको प’र्यटन क्षेत्रको प्र’चारप्रसार हुने अ’पेक्षा लिइएको छ ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उनलाई  सहयोग रकम  ह’स्तान्तरण  सहित  बिदाइ  गर्नुभएको हो । अध्यक्ष गुरुङसहित  अन्य  जनप्र’तिनिधि,  विभिन्न  सङ्घसंस्थाका प्र’तिनिधिले बिदाइ गरेका हुन् । उक्त  अवसरमा  गाउँपालि काले  आरोहणका  लागि रु तीन लाख सहयोग गरेको छ । उनलाई गाउँपालिका अ’ध्यक्ष गुरुङले चेक ह’स्तान्तरण गरे का हुन् ।

अध्यक्षले सगरमाथा  आ’रोहण गर्न लागेका गुरुङलाई गाउँ पालिकाभित्र  रहेका  प’र्यटकीयस्थलको  प्र’वर्द्धन गर्ने उ’द्दे श्यका साथ वि’श्वको स’र्वोच्च  शिखर  सगरमाथा  आ’रोण गर्न लागेकामा खुशी व्यक्त  गर्नुहुँदै  आ’रोहण  सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

यसअघि  आरोही  गुरुङले  स्विडेनमा  रहेको   पाँच  हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकाले  पनि मौसमले   साथ  दिए  अप्रिलको  अन्तिममा  सगरमाथाको सफल आ’रोहण गर्नसक्ने बताइएको छ । Ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News