“ज्ञानेन्द्र शाही लेख्छन जस्ताको तेस्तै मैले एउटा टेलिभि जनमा (आर एण्ड अ)- ( रि’सर्च र एनालाइसिस )  को सं’योजक भएर काम गर्दा मेलम्चीको अध्ययन गर्ने मौका पाएको थिए अहिलेका प्रधानमन्त्री के.पि ओलि र   पुर्ब खानेपानी मन्त्री बिना मगर सपथ लिनु पुर्ब नै ९७.६७% काम सम्प’न्न भएको थियो तर मन्त्री बिना मगर को नि’र्देश नमा काम गर्ने कम्पनी लाई ब’न्धक बनाई नेपाल बाट लखे -टियो!

“मेलम्चीको काम गर्न दिईएन र नयाँ ठेक्का सुरु भो र २ बर्ष सम्म बिना मगरले मेलम्चीको काम रोकिन”किनकी उनको ससुरा प्रचण्ड प्रधानमन्त्री भएपछि मात्र मेलम्चीको पानी ल्याउने तयारी गरिन तर जब उनी मन्त्री बाट ह’टिन त्यसपछि काठमाडौमा पानी आयो ल बधाई छ।

“काठमाडौमा खानेपानी आएकोमा पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लाई बिर्सिदा अन्याय नै हुन्छ होला सबै पुर्ब मन्त्री र मेलम्ची को लागि काम गर्ने सवैलाई धन्यवादयो

“पनि पढ्नुहोस्,,एउटा् मेलम्ची कति पटक उद्घाटन र कतिले आस्रय लिने? मेलम्चीको पानी उपत्यका भित्रदा सुन्दरी जलमा सम्मानिय प्रधानमन्त्री खड्क प्र. वलि ज्युले उ’द्घाटन गरि सकेपछि,आज तेहि पानी लाई भृकुटीमण्डप मा रास्ट्रपति बिद्या भण्डारीले गरिन।

“अब कस्को पालो? यदी मुहान नै दुर्गन्धित छ भने, सुन   कै धारा जडानगरेपनी आखिर पानी दुर्गन्धित नै आउछ। एउटा् कुनै नयाँ योजना सफल बनाउन बिचार, योजना, तयार पारी सर्बे गरेर , बजेट बिनिमय सगै कार्ययोजनामा निरंतरता, लगनशीलता तथा स’मर्पित हुनुपर्छ तब मात्रै उदेश्य पूरा हुन्छ।

“२०२९ सालमा बिश्व बैंकको सह”योग तथा   नेपाली काङ्ग्रेसका सन्त नेता श्री_कृष्ण_प्र_भट्टराई_किसुनजि  को उदेश्यमा राजा श्री_५_बिरेन्द्र_वीर_बिक्रम_साह_देवले मेलम्चीको प्राम्भिक अध्यन गरेका थिए। ०४४    सालमा “स्नो, मा’उन्टेन इ’न्जि’नियरिङ कन्स’ल्टेन्ट” ले मेलम्ची को खाका कोरेको थियो। तेसपछी राजनितीक परि’बर्तनले यो काम ३३ बर्ष पछि ध’केलिएको हो।

“अर्बौ भ्र’ष्ट नेताले खाएर एउटा खो’ल्सामा पु’ल,बाटो हाल्दिदा जयजयकार नगरौं।    हामी नेपाली ले बुझ्ने कुराचाही के हो भने उ बेला २ अ’र्बले सक्ने भनेर स्टमेट गरेको काममा ३० अर्ब भ्र’स्टा’चार मात्रै किन,    कसरी भयो? भ्र’ष्टा’चार वि’रु’द्ध कि’न सबै मौ’नता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News