काठमाडौं भिडियो समचारको अन्तमा राखिएको छ। नेकपा, एमालेका उपाध्यक्ष भीम रावलले एमालेका,अवैध अध्यक्ष केपी ओली गरेको कारबाहीको कुनै अर्थ नभएको बताएका छन् एमालेको माधव झलनाथ समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै रावलले केपी ओलीले आफूले आफैलाई अवैध घोषणा गरेको बताए ।”

“‘एमाले केपी ओलीको पार्टी होइन ।उहाँ अवैध अध्यक्ष हो, यो घोषणा उहाँ आफैले गर्नु भएको हो।कुनै पनि पार्टी को विधान अनुसार महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीले गठन गर्ने हो,अध्यक्षले होइन । उनले भने“केही दिन अघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल।सहित।

भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई पनि ६  महिना पार्टीको साधरण सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेका थिए ।बैठकले नेपाल सहितका ने’ताहरू माथि कारबाही गर्ने ओलीको नि’र्णयको भ’र्त्सना गरेको छ भिडियो समचारको अन्तमा छ। ओलीले भनेका विचमा सच्चिए समय अवधी कम हुने समेत उल्लेख गरिएको छ।

यो पनि ।अझै पनि एमाले भित्रको गुटहरुको कुरा मिल्न सकेको छैन। कहिले ओली माधवलाई प्रचण्डको मामुली कार्यकर्ता हो भन्छन भने कहिले माधव नेपाल केपी ओली एमाले नै होईन भन्छन्। यो खा”लको आ’रोप प्र’त्यारोप चलेको पनि धेरै भई”सक्यो तर दलका नेताहरु अह आत्मा समिक्षा गरेर अगाडी बढौ भन्ने निस्वास्थ केहिमा पनि छैन।

कुर्सि कसरी ह’त्याउन सकिन्छ भन्ने अन्तिम दाऊ प’र्खि रहेका छन नेकपा ए”मालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्र’धानमन्त्री केपी शर्मा ओली एमाले न”भएको बताउनुभएको छ।शनिबार आफू निकट का कार्यकर्ता भेलामा बोल्दै एमाले रहँदा ओली जेलमा रहेको बताउनुभएको हो ।

“उहाँले भन्नुभयो, ‘केपी ओली एमाले नतो रे । के एमाले, माले केपीले बनाएको हो ? त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।यसकारण पनि एमालेको लिडर आफूहरु मात्र रहेको उहाँले बताउनुभएको छ ।अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।”

“ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको उहाँको आरोप छ । कुर्सीको मात्र प्यारो लाग्ने ओलीले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उहाँले आरोप लगाउनुभयो ।”उहाँले भन्नुभयो, ‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ ।

अहिले केपी ओलीमा यही प्रवृति हु’र्कँदै गएको छ।अब   यो अति भयो भने यसको अन्त्य हुन्छ ।त्यसैले केपी ओलीको अन्त्य सु”निश्चित छ ।’संगठन नमान्ने र एकलौटी र व्यक्तिवादी कम्युनिष्ट नहुने बताउदै विधान विपरीत नेता हरुलाई कारबाही चलाएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

साथै, ओलीको एकलौटी का”रबाहीले आफूहरु नडराउने पनि उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,‘हामी डराउने वाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । याद रहोस् यो कुरा केपी ओलीलाई,जं’गलमा युद्ध लडिरहेका मा’ओवादी द्व’न्द्वको समेत हामीले नै स’माधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।

साथै,अब ओलीको फूर्ति पनि प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताउनु भएको छ ।अहिलेको फूर्ति प्रधान मन्त्री भइञ्जेलमात्र भएको बताउनुभएको हो ।”उहाँले भन्नुभयो, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधान मन्त्री भइञ्जेलमात्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News