काठमाण्डौं।पा’थीभारा माताले सबैको कल्यान गरुन् ॐॐ लेखि शेयर गरौ। प्रायकाे परिवारमा कमाइ भएपनि घ”रमा धनको अभाव सधै भइरहन्छ।घरमा पैसाको अभाव ले तनाव पैदा गर्छ कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हा’त लाग्दैन । यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।

घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैन एक घरको दक्षिण  पश्चिम दिशामा पञ्चमुखी ह”नुमानको प्रतिमा वा तस्विर लगाउनुस् ।यसको नित्य पुरा गर्दा घरमा पै”साको अभाव हुँदैन ।दुुई घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ ।यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

३,घरका अधिकाँश स”दस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिडहरु राख्नुस् यसले घरमा धनको अभाव हुन दिँदैन ।चार वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नको लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ ।यसले घरमा आ”र्थिक ‘अभाव हुन दिँदैन ।

५,माटोको घडा; घरमा माटोको घडा राख्नुस् । यसले पनि घरमा पैदा गर्ने स”कारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।६, घर मा वास्तु दोष हुने भएका का”रण धनको ‘अभाव हुने छ । वास्तु दोष हटा’उनका लागि घरमा वास्तु भगवानको प्रति मा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ

यो पनि काठमाडौं– देवता मध्येका सबैभन्दा धनी देवता को रुपमा कुबेरलाई लिइन्छ ।कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ “।

“कुबेर यन्त्रःतामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२अंकलाई शुभ मानिन्छ ।यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न पनि सकिन्छ ।ख्याल राख्नु पर्ने कुराहरु कुबेर यन्त्र हरेक पटक

आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ ।यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ ।हरेक बिहान पुजा गर्दा सु”गन्धित धुप बाल्नु पर्ने हुन्छ ।ज’सले गर्दा घरमा  सकारात्मक उर्जा प्रदान गर्छ र न’कारात्मक उर्जा हटेर जान्छ ।कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ ।

ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।पुजा सामाग्रीहरु धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश,आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात सुपारी, दीप,

लगायत घ्यू, तेल, दही, धूप, आदि  ईत्यादी आवश्यकता पर्छ ।कसरी गर्ने पूजाशुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रि मा कुबेरको पूजा शुभा रम्भ गर्नुपर्नेछ ।भोलि पल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घर बाट निस्किएमा तपाई लाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News