पोखराका सिदार्थ जो मोटरसाइकल दु`र्घट’ना मा परि आफ्नो टाउकोको दा’याप’ट्टिको भाग’ पुरै कि’चिए’को र उप’चार भैरहेको र उपचार भएकै बर्ष दिन भन्दा ब’ढि बि’तिसक्दा पनि बिस्ताराकै सहारमा छन् उनी ।२३ बर्ष हुदा उनको सो दु`र्घ’ट`ना भएको अहिले उमेरको हिसाब मा २४ पुगिसकेका छन् उनी ।

“सिदार्थ सानै हुदा बुवाले उनलाई र घरलाई छाडेर जानु भयो अहिले आमाको सहारामा छन् उनी ।जेनतेन जसो तसो बिहान बेलुकाको खानासम्म जोह गर्न त धौधौहुने अवस्थामा अझ छोरोको थप उ’पचार ग’र्ने खर्च त सपना को फल मात्रै न हुदो हो।सिदार्थको टा’उकको ह’ड्डिनै छैन।

र सो हड्डि राख्नुपर्नेमा चि’कित्सकहरुले जोड दिएको तर आफुसग सो उपचार गर्न खर्चनै नभएको ब’ताउनुहुन्छ आमा ।लाउलाउ खाउखाउ भन्ने उमेरमा यसरी बिस्तारामै थन्किनुले कति पीडा दिदो ह ।यो पनि,,चियावालीले दोश्रो विवाह गरेको खुलासा; पहिलो श्रीमानबाट ८ वर्षको छोरा समेत रहेछन(हेर्नुस् भिडियो)

अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले

“सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यति बेला संसारभर भाइरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो  पनि रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

“यत्रो सबैनना दाजुभाइ,दिदीबहिनी,आमाबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु।‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइती घर तिर ।

दिदी बहिनी हरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि !

“सामाजिक संजालबाट भने आफ्नो श्रीमतीको भा”इरल समाचार आइसके पछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे।यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ?

“मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मन देखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सि हाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएता पनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो ।

“एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेता पनि साथमै रहेर गर्नु भएको भए मलाई यति चो”ट पर्दैन थियो।यसै बीच चियावाली को एउटा ठूलो कुरा खु’लासा भएको छ ।चिया वाली सृष्टि ता’माङको पहिलो श्रीमान   संग ८ वर्षको छोरा समेत रहेको कुरा खुलाएकी छिन  अब बाँकी भिडियो मा हेर्नुहोला ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News